18/03/2024
सुनौलो अवसर ! सुनाैलाे अवसर !!
🙏🏆_प्रस्तुत गर्दछ...
🗣️PUBLIC SPEECH KAILALI -2080
SEASON - 1
जित्ने होईन त ? नगद पुरस्कार🏆🥇🥈 तथा प्रमाणपत्र ।
Cash Prize
First Second Third Fourt
7,000 5,000 3,000 1,500
REGISTRATION LAST DATE :-
2080 Chaitra 14 दिउँसो 3 बजेसम्म।।
Registration fee- 500 only
AUDITION
2080 Chaitra 15
Dhangadhi Kailali
विषयहरु :
- भ्रष्टाचार नियन्त्रण र सुशासन
- राष्ट्र र राष्ट्रियता
- धुम्रपान र लागु औषध ले समाजमा पार्ने असर
- लैङ्गिक हिंसा न्युनिकरण
- विज्ञान र प्रविधि
- साईबर अपराध
- युवा र वेरोजगारी
- सुदुरपश्चिम प्रदेशमा आर्थिक सम्भावना
For more info.
9766423717
9816453818
18/06/2023
🏆🥇🎀 Badayouth Nepal organization को आयोजनामा
✅✅टिकापुर नगरपालिकाको सहयोगमा
👩🎓👨🎓"नमुना संसद टीकापुर २०८०" सम्पन्न🍁✅🥇🎀
💯💯🍀🍁🥈🎖️💯🍀🏆🏆
05/06/2023
अब टीकापुरमा......😊
वडायुथ नेपाल संघ
पहिलाे पटक प्रस्तुत गर्दछ नगरस्तरीय
#नमूना_संसद_टिकापुर_2080
✓"युवा तथा बालबालिका" लक्षित वर्ग तथा ✓"शैक्षिक-बौद्दिक" लक्षित क्षेत्र अन्तरगत रहेर
🎓️Law & Policy Forum for Social Justice
✓"नेपालको संघिय संसदीय अभ्यास"
✓"संसदीय कार्यशैली एवं कार्यसुचि"
✓"व्यवस्थापीका र कार्यपालिकाको जिम्मेवारी"
✓" कानुन निर्माण प्रक्रिया
✓ संसद अधिवेशन आह्वान देखि अन्त्यसम्मको प्रक्रिया "
✓ युवा र राजनिती लगायत बारे
प्रशिक्षण दिन एवं व्यवहारिक अनुभव गराउन
हामी लिएर आएका छौँ
🏛️🏢 कैलाली जिल्लामा
👩⚖️👨⚖️ कक्षा ११ र १२ मा कानून विषय अध्ययनरत विध्यार्थीहरुको लागि
👨🎓👩🎓 "नमुना संसद कार्यक्रम २०८०"
⏰प्रशिक्षण हुने मिति:- अषाढ १ गते
⏰नमुना संसद हुने मिति:- अषाढ २ गते
🏅🏆️🎖️💯 उत्कृष्ट अनुसन्धानकर्ता / उत्कृष्ट नेतृत्वकर्ता 3️⃣उत्कृष्ट वक्ता गरि ३ विधामा ट्रफी, मेडल, प्रमाणपत्र, शैक्षिक छात्रवृत्ति, सदस्यता प्रदान लगायत विविध पुरस्कार हरु सहित
सहभागी हुन लाई सम्पर्क गर्न होला:
What's app; 9816453818
व
(Direct message गर्ने )
#युवाको_विकास_विना_देशको_विकास_सम्भव_छैन!
07/04/2023
Happy birthday Miss .
Best wishes from BadaYouth Nepal International organization .
28/02/2023
Hello Members Finally wait iß over!!!
Our First webinar!!! about Motive, Mission & Vision of BadaYouth Nepal International organization !!
!!