JMC-Jaya Malika College 1143

JMC-Jaya Malika College 1143

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from JMC-Jaya Malika College 1143, Education, Dhangadhi 7 kailali, Dhangadhi.

22/09/2022
21/09/2022

जयमालिका कलेजकाे अाधिकारिक page `Jaya Malika College´ र `JMC-Jaya Malika College 1143´ रहेकाे तथा facebook group `Jaya Malika College bachelor group´ रहेकाेले यसलाई like share comment गर्न सम्पूर्ण बिद्यार्थी तथा अभिभावक वर्गलाई जानकारी गराईन्छ ।

17/09/2022

बिगत केही समय देखि यस कलेजकाे नाममा केही उत्श्रृङ्खल तत्वहरुले प्रवेश गरी कलेजकाे काममा अाफ्नाे क्षणीक स्वार्थपूर्तीका लागी भाजाे हाल्न खाेजिरहेकाे , विद्यार्थीहरुमा नकारात्मक सन्देश प्रवाह गरी भ्रम फैलाउने र कलेज हडप्न खाेज्ने जस्ता अनैतिक कार्यहरु गरीरहेकाे हुँदा भविष्यमा विद्यार्थीहरुमा पर्न सक्ने असरलाई ख्याल गरी त्यस प्रकारका तत्वहरुले गरेका कुनैपनि कार्यहरुकाे भविष्यमा बैधानिकता नरही दु:ख पाउने अवस्था हुने हुनाले विद्यार्थीहरुले सतर्क रहनुका साथै त्यस्ता तत्वबाट टाढा रहन अाग्रह गरिएकाे छ । यस प्रकारले भईरहेका गैरजिम्मेवारीपूर्ण असम्बैधानिक कार्यहरु अबिलम्ब राेक्न र सत्यतथ्य कुरा बुझी सही बाटाेमा हिड्न /हिडाउन र बलजफतीपूर्ण ढंगले सही सूचनाहरु विद्यार्थी सामु नपुगाेस भन्ने उद्देश्यले गरीएका कुनैपनि गतिविधिहरु नगर्न/नगराउन सम्बन्धित पक्षलाई कलेज प्रशासन जानकारी गराउँदछ । याे कलेज दुईवटा नभई एकै भएकाेले विद्यार्थीहरुले भ्रममा पर्नुपर्ने कुनै कारण नदेखिएकाे हुँदा चाँडाे भन्दा चाँडाे कलेज प्रशासनमा सम्पर्क राखी अाफ्नाे दैनिक कार्य अघी बढाउनुका साथै यसै शैक्षिक सत्र २०७९/०८० का लागी स्नातकतह प्रथम बर्षमा भर्ना खुलेकाेले भर्ना फाराम धमाधम वितरण भैरहेकाे कुरा समेत कलेज प्रशासन यसै सूचनाद्वारा जानकारी गराउँदछ ।
कलेज प्रशासन
जयमालिका कलेज
धनगढी ७, माेतिचाेक, कैलाली
सम्पर्क नं. ९८५८४२५३९१, ९८४८४३७९२०

Want your school to be the top-listed School/college in Dhangadhi?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Dhangadhi 7 Kailali
Dhangadhi
0977