Shree Janata Rastriya Secondary School

Shree Janata Rastriya Secondary School It is government institution as a higher school

विजया दशमी, शुभ दिपावली तथा छठ पर्व 2082 को पावन अवसरमा हामी हाम्रा अभिभाबक, बि.ब्य.स. , सिक्षक अभिभाबक संघ, शिक्षक कर्म...
02/10/2025

विजया दशमी, शुभ दिपावली तथा छठ पर्व 2082 को पावन अवसरमा हामी हाम्रा अभिभाबक, बि.ब्य.स. , सिक्षक अभिभाबक संघ, शिक्षक कर्मचारी, विद्यार्थीहरू तथा सरोकार सबै लाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

विद्यालय परिवार
श्री जनता राष्ट्रिय माध्यमिक बिधालय धनगढी १३ कैलाली गाउँ
परिवार

विद्यालयको जमीन ठेक्का सम्बन्धमा सार्वजनिक सूचना ।
15/09/2025

विद्यालयको जमीन ठेक्का सम्बन्धमा सार्वजनिक सूचना ।

09/09/2025

हिजो मिती 2082 भाद्र 23 गते देश भरि भएको Gen-Z पुस्ताले गरेको शान्ति पूर्ण आन्दोलनका क्रममा मृत्यु वरण गरेका कलिला युवाहरुको आत्माले शान्ति पाओस् भन्दै देश भरका विद्यालय मा पालिका अनुरूप शोक बिदा दिने निर्णय भएकाले धनगढी उपमहानगरपालिका ले पनि सामुदायिक विद्यालय मा शोक बिदा दिने निर्णय गरेकाले आज 2082 भाद्र 24 गरे हाम्राे बिद्यालय मा शोक बिदा रहेकाे जानकारी गराउँदछौं ।

विद्यालय परिवार
श्री जनता राष्ट्रिय माध्यमिक बिधालय धनगढी १३ कैलाली गाउँ

15/08/2025
कैलाली सामुदायीक वन उपभोक्ता समिती धनगढी वडा नं 13 का  बन समिति अध्यक्ष हरीश बोहरा ज्यू ले यस विद्यालयको भाैतिक संरचना न...
24/07/2025

कैलाली सामुदायीक वन उपभोक्ता समिती धनगढी वडा नं 13 का बन समिति अध्यक्ष हरीश बोहरा ज्यू ले यस विद्यालयको भाैतिक संरचना निर्माण तथा विद्यालयको विकासका लागि आज मिति 2082/04/08 गते विद्यालयमा आई रु 11000 ( एघार हजार) चेक मार्फत विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरीश खड्का ज्यू तथा विद्यालयका प्रअ पूर्णानन्द नौन्याल ज्यु लाई हस्तान्तरण गरी सहयोग गर्नु भएकोमा वन समिति अध्यक्ष तथा सामुदायीक बन समिती परिवार लाई विद्यालयको तर्फबाट हार्दिक धन्यबाद सहित आभार व्यक्त गर्दछौं। साथै विगतमा पनि उदाहरणीय सहयोग प्राप्त भएको र भविष्यमा पनि सहयोगको अपेक्षा गर्दछौं।

बिधालय परिवार
श्री जनता राष्ट्रिय माध्यमिक बिधालय धनगढी 13 कैलाली गाउँ

09/07/2025

While teaching the students of class 10 about the laws, policies, and rules that should be followed in public places including the school premises under English education...Subodh Rana practicing class work in 2082/03/25 at Shree Janata Rastriya Secondary school Dhangadhi 13 kailali Gaun.

धनगढी उपमहानगरपालिका कोे आयोजनामा धनगढी उपमहानगरपालिका बजार क्षेत्र तर्फ आधारभूत तह कक्षा ६-८ कोे अतिरिक्त क्रियाकलाप अन...
02/07/2025

धनगढी उपमहानगरपालिका कोे आयोजनामा धनगढी उपमहानगरपालिका बजार क्षेत्र तर्फ आधारभूत तह कक्षा ६-८ कोे अतिरिक्त क्रियाकलाप अन्तर्गत आज धनगढी उपमहानगरपालिका स्थित श्री शारदा मावि बैया बेहडी मा भएको हाजिरी जवाफ प्रतियोगितामा हाम्रो बिधालय श्री जनता राष्ट्रिय माध्यमिक बिधालय धनगढी 13 कैलाली गाउँमा अध्ययन विद्यार्थि भाइ बहिनीको team प्रथम स्थान जित्न सफल भएको छ । साथै कक्षा 4-5 का नानीबाबु जो English Spelling contest मा सहभागी भएका थिए, सबै विद्यार्थि भाइ बहिनी, बिधालय परिवार, सहयोगी शिक्षक हेमराज भट्ट, धनगढी उपमहानगरपालिका, शारदा मावि परिवारमा हार्दीक मंगलमय शुभकामना व्यक्त गर्दछौं । विद्यार्थि भाइ बहिनीकोे उज्ज्वल भविष्यकोे कामना ।

बिधालय परिवार
श्री जनता राष्ट्रिय माध्यमिक बिधालय
धनगढी 13 कैलाली गाउँ

कक्षा 10 (SEE) परीक्षामा आन्तरिक मूल्याङ्कन र परियोजना कार्य अन्तर्गत पारिवारिक,सामाजिक र समूहगत रूपमा खाद्य परिकार कसरी...
20/02/2025

कक्षा 10 (SEE) परीक्षामा आन्तरिक मूल्याङ्कन र परियोजना कार्य अन्तर्गत पारिवारिक,सामाजिक र समूहगत रूपमा खाद्य परिकार कसरी बनाउन सकिन्छ भन्ने बारेमा सामाजिक विषय अन्तर्गत समूहगत सिकाई कार्य गर्दै आदरणीय madam यशोदा अवस्थी ओझा ज्यु कोे monitoring .....

Photo credit: यशोदा अवस्थी
Shree Janata Rastriya Secondary School Dhangadhi 13 kailali gaun

18/01/2025

" बैदेशिक पलायन, रहर की बाध्यता" भन्ने विषयमा विद्यालयले शुक्रबारका दिन आयोजित वक्तृत्व कलामा आफ्ना गहकिला भावना प्रस्तुत गर्दै कक्षा 10 की छात्रा सम्बोधी पन्त....!

Photo credit: Kausilya Bhatta

I would like to express my heartfelt gratitude to the entire teaching staff family for conducting today's speech art pro...
17/01/2025

I would like to express my heartfelt gratitude to the entire teaching staff family for conducting today's speech art program to reveal the innermost feelings of the students and for making the learning program effective.

हार्दिक आभार तथा धन्यवाद सम्पूर्ण स्टाफ परिवार लाई .... सुक्रवारिय अतिरिक्त क्रियाकलाप गरिएकोमा ।

फोटो : kausilya Bhatta/ Hark Rawal (teacher)

26/12/2024

कक्षा 3 का नानीबाबुहरुलाई दुना टपरी बनाउन सिकाउँदै madam कौसिल्या भट्ट स्थानीय बिषय कोे ज्ञान
श्री जनता राष्ट्रिय माध्यमिक विद्यालय धनगढी 13 कैलाली गाउँ

Photo credit: गणेश प्रसाद जोशी

भावपूर्ण श्रद्धाञ्जली हाम्रो विद्यालय श्री जनता राष्ट्रिय माध्यमिक विद्यालय धनगढी १३ कैलाली गाउँ का पूर्व शिक्षक श्री भो...
19/10/2024

भावपूर्ण श्रद्धाञ्जली

हाम्रो विद्यालय श्री जनता राष्ट्रिय माध्यमिक विद्यालय धनगढी १३ कैलाली गाउँ का पूर्व शिक्षक श्री भोजराज भट्ट ज्यू कोे असामयिक स्वर्गारोहण भएको खबरले सिङ्गो विद्यालय परिवार मर्माहित भएको छ । यस दुःखद घडीमा स्वर्गीय आत्माको चिर शान्तिको कामना सहीत शोक सन्तब्ध परिवारमा गहिरो समवेदना प्रकट गर्दछौं !!!

विद्यालय परिवार
श्री जनता राष्ट्रिय माध्यमिक विद्यालय
धनगढी १३ कैलाली गाउँ

Address

Dhangadhi

Telephone

+9779848415010

Website

Alerts

Be the first to know and let us send you an email when Shree Janata Rastriya Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category