14/05/2026
हाम्रो फेमस एजुकेसन सेन्टर मा SEE ग्रेड वृद्धि तर्फको Maths, Opt. Maths, Science & English विषयको "Orientation Class" भोलि बिहान ठिक ६.३० बजे र Account, Economics विषयको "Orientation Class" बेलुकी ठिक ५:०० बजे सञ्चालनमा आउने व्यहोरा जानकारी गराउँदछौं ।
12/05/2026
हिजो मात्रै प्रकाशित SEE को नतिजामा पास हुनुहुने सम्पूर्ण विद्यार्थी भाईबहिनीहरुलाई हाम्रो फेमस एजुकेसन सेन्टर को तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौं र ग्रेड वृद्धि गर्न चाहनुहुने सम्पूर्ण विद्यार्थीहरुलाई लक्षित गर्दै Grade Increment का कक्षाहरु अब लगत्तै सञ्चालनमा आउने व्यहोरा समेत जानकारी गराउँदछौं ।
19/03/2026
SEE तर्फका Science, Economics र +2 तर्फ Economics को कक्षा समय :
Science = Morning 7:00- 8:00 o'clock
Economics= Day 1:00- 2:00 o'clock ( Nepali Medium)
Economics = Day 2:00- 3:00 o'clock ( English Medium)
#+2
Economics= Day 3:00- 4:00 o'clock (English Medium)
Economics= Day 4:00- 5:00 o'clock ( Nepali Medium)
21/02/2026
कक्षा समय तालिका :
+2 तर्फ :
Accountancy :दिउँसो ३ बजे देखि ५ बजे सम्म ! (2 shift)
English : Evening 5 to 6 o'clock
SEE तर्फ :
Mathematics : Evening 5 to 6 o'clock
Opt. Maths : Evening 6 to 7 o'clock
Accountancy : Evening 5 to 7 o'clock (2 shift)
Science : 6: 30 to 7:15 O'clock
#साथै कक्षा ११ को लेखा विषयको कक्षा अब लगत्तै सञ्चालनमा आउने व्यहोरा सूचित गरिन्छ ।
18/02/2026
A Class by Ganesh Nepali sir.
कक्षा सञ्चालनमा आइसकेको व्यहोरा जानकारी गराउँदछौं ।
भोलि छुट्टीको दिनमा समय : बिहान ठिक ९: ३० बजे !
14/12/2025
कक्षा १०, १२ तर्फ English, Maths, Opt. Maths, Account, Science का कक्षाहरू धमाधम सञ्चालनमा आइरहेको व्यहोरा जानकारी गराउँदछौं ।
28/10/2025
विजया दशमी तथा सुभ दीपावली र छठ पर्वको लगभग १ महिने छुट्टी पश्चात हाम्रो फेमस एजुकेसन सेन्टर (लम्की, चुहा-१, टीकापुर रोड) मा सञ्चालनमा आईरहेका कक्षाहरू आजबाट सोही समयमा सञ्चालनमा आएको व्यहोरा जानकारी गराउँदै र BLE, SEE, NEB र Bachelor's तहका वार्षिक परीक्षालाई मध्यनजर गर्दै नयाँ भर्ना खुलेको व्यहोरा सम्पूर्ण बुद्धिजीवी, व्यापारी, कर्मचारी, शिक्षक ( अभिभावक ) विद्यार्थी वर्गहरुमा जानकारी गराउँदछौं ।
🔴 कक्षा ८, ९ र १० तर्फ
Mathematics, Science, Accountancy, English, Opt. Maths
🔵 कक्षा ११ र १२ तर्फ
Accountancy, Economics, English, Finance
⚪ Bachelor's तर्फ
Accountancy, Taxation, Finance, English
✅ हाल सञ्चालनमा आईरहेका कक्षाहरू 👇
SEE Level Maths, Opt. Maths = Evening time countinuesly 5 o'clock to 7 o'clock
सीट सीमित छन्, आजै सम्पर्क गर्नुहोस् ।
Feel free to message us on " WhatsApp/Viber " :- 9868584647
Call us on:- Ntc. 9868584647/ Ncell. 9702126602
FAMOUS EDUCATION CENTER
उज्यालो स्कूल नजिकै
31/08/2025
सुवर्ण अवसर ! सुवर्ण अवसर !! सुवर्ण अवसर !!!
#मात्र रु. ४,००० मा वर्षभरि अन्तिम परीक्षा सम्म कक्षा लिन पाउने अवसर फेमस एजुकेसन सेन्टर लम्की ले ल्याएको छ ।
#सीट सीमित छन् आजै भर्ना गर्नुहोस् ।