Milan Vidya Niketan

Milan Vidya Niketan "Milan Vidya Niketan Kailali: Education is the light of life” Come join us and be a part of our vibrant school community!"

Welcome to Shree Milan English School, where we strive to provide a positive and engaging learning environment for all students. Our dedicated staff and faculty work tirelessly to deliver a well-rounded education that includes academic, athletic, and extracurricular activities. We are committed to fostering a sense of community and belonging for all students, and we believe in the power of education to change lives.

17/08/2026
गुरु पुर्णिमा - २०८३ को हार्दिक शुभकामना
29/07/2026

गुरु पुर्णिमा - २०८३ को हार्दिक शुभकामना

26/07/2026

Empowering Young Minds Through Smart Learning

16/07/2026

Champion's Performance, Aaditya Ghatraj Live on Stage

Proud Moment for Milan Vidya Niketan! We are delighted to share that our talented student Mr. AADITYA GHATRAJ has secure...
16/07/2026

Proud Moment for Milan Vidya Niketan!
We are delighted to share that our talented student Mr. AADITYA GHATRAJ has secured 1st Position in the Singing Competition at the Inter-School Singing and Dancing Competition - Season 3, 2026, organized by Balmiki International School.
Heartiest congratulations to Aaditya on this wonderful achievement. We also extend our sincere gratitude to Balmiki International School for providing such an excellent platform to showcase students' talents.
Wishing Aaditya continued success in the days ahead!
Congratulations!

आज विद्यालयको प्रार्थना सभामा भानु जयन्ती २०८३ को अवसरमा आयोजित विद्यालय स्तरीय वृहत् कविता प्रतियोगितामा सान्त्वना पुरस...
15/07/2026

आज विद्यालयको प्रार्थना सभामा भानु जयन्ती २०८३ को अवसरमा आयोजित विद्यालय स्तरीय वृहत् कविता प्रतियोगितामा सान्त्वना पुरस्कार प्राप्त गर्न सफल कक्षा ९ की छात्रा सुश्री सुरक्षा सिंह लाई प्रतियोगिताबाट प्राप्त नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको छ।
साथै, उक्त प्रतियोगिताका लागि विद्यार्थीलाई उत्कृष्ट मार्गदर्शन गर्दै यो उपलब्धि हासिल गर्न महत्वपूर्ण योगदान पुर्‍याउनुहुने विद्यालयका नेपाली शिक्षक श्री पद्मनाभ घिमिरे ज्यूलाई विद्यालयको तर्फबाट सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।
यस उपलब्धिका लागि विद्यार्थी र शिक्षक दुवैलाई हार्दिक बधाई तथा आगामी दिनमा अझ उत्कृष्ट सफलताको शुभकामना।

12/07/2026

हार्दिक बधाई!
२१३ औँ भानु जयन्ती को अवसरमा कैलाली जनपुस्तकालयद्वारा आयोजित विद्यालय स्तरीय खुल्ला कविता प्रतियोगितामा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू बीच भएको कडा प्रतिस्पर्धामा हाम्रो विद्यालयकी कक्षा ९ की छात्रा सुश्री सुरक्षा सिंह ले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना।
वरिष्ठ कक्षाका विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्दै कक्षा ९ कै विद्यार्थीले पुरस्कार हासिल गर्नु हाम्रो विद्यालयका लागि गर्वको विषय र महत्वपूर्ण उपलब्धि हो।
तपाईंको प्रतिभाले अझ उचाइ चुमोस् भन्ने शुभकामना!

खेलकुद विद्यार्थीहरूको चौतर्फी विकासक लागि महत्वपूर्ण हुन्छ भन्ने कुरालाई लक्षित गर्दै आज पनि मनकामना युव क्लबको फुटबल म...
27/06/2026

खेलकुद विद्यार्थीहरूको चौतर्फी विकासक लागि महत्वपूर्ण हुन्छ भन्ने कुरालाई लक्षित गर्दै आज पनि मनकामना युव क्लबको फुटबल मैदानमा एरिस्टो माध्यमिक विद्यालयसँग मैत्रिपुर्ण खेललाई निरन्तरता दिँदै समापन गरिएको छ ।
उक्त खेल सञ्चालन गर्नमा खेलमैदान र आवश्यक सामग्री उपलब्ध गराइ सहयोग गरिदिएको यस मनकामना युवा क्लब र खेललाई मैत्रिपुर्ण, अनुशासित र निष्पक्ष तरिकाले खेलाई दिएकोमा रेफ्रि सुरज तामाङ ज्यूलाई विशेष धन्यवाद र साथै खेलाडी विद्यार्थी, शिक्षक तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण खेल प्रेमीहरुलाई धन्यवाद ।

Address

Jugeda, Dhangadhi/12
Dhangadhi
10900

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+9779868403034

Alerts

Be the first to know and let us send you an email when Milan Vidya Niketan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Milan Vidya Niketan:

Shortcuts

Share

Category