बडीमालिका एजुकेसन

बडीमालिका एजुकेसन Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बडीमालिका एजुकेसन, Educational consultant, Dhangadhi.

लोकसेवा, शिक्षक सेवा, संस्थान,सुरक्षा निकाय, बित्तीय संस्था, जापानीज भाषा, कोरियन भाषा,(tuition class 8 to bachelor) र ब्रीर्जकोर्स(entrance preparation class) थप जानकारीको लागि बडीमालिका एजुकेसन को पेजलाई follow गर्नु होला । धन्यवाद !!!🙏❤️

27/08/2025

१४ महिनाको रुदिक परियार बाबुको उपचारको लागि सामाजिक अभियान्ता अर्जुन भुसाल काठमाडौं आइपुगेका छ्न । धेरै धेरै सम्मान र धन्यवाद अर्जुन भुसाल लाई ।
बडीमालिका एजुकेसन follow me
Following Love Bhusal/अर्जुन भुसाल

27/08/2025

अवसरहरु धेरै हुन्छन् तर त्यसलाइ सदुपयोग गर्न Action लिनुपर्ने हुन्छ । ❤️

बडीमालिका एजुकेसन follow

रणशेर गण, सुर्यबिनायक ब्यारेक भक्तपुरको नेपाली सेना  सैन्य पदको लिखित परिक्षा नतिजा प्रकाशितबडीमालिका एजुकेसन follow
27/08/2025

रणशेर गण, सुर्यबिनायक ब्यारेक भक्तपुरको नेपाली सेना सैन्य पदको लिखित परिक्षा नतिजा प्रकाशित
बडीमालिका एजुकेसन follow

मिति २०८१/०८/२८ गतेको विज्ञापन र आन्तरिक परिपत्र अनुसार सैनिक प्राविधिक/हवाई सेवा तर्फका बिल्लादार खुल्ला तथा समावेशी र ...
27/08/2025

मिति २०८१/०८/२८ गतेको विज्ञापन र आन्तरिक परिपत्र अनुसार सैनिक प्राविधिक/हवाई सेवा तर्फका बिल्लादार खुल्ला तथा समावेशी र आन्तरिक पदका उम्मेदवारको प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना
बडीमालिका एजुकेसन follow

२०८२ भदौ ११ बुधबार आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोक सेवा सामग्री !!बडीमालिका एजुकेसन follow
27/08/2025

२०८२ भदौ ११ बुधबार आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोक सेवा सामग्री !!
बडीमालिका एजुकेसन follow

- छ चुलीको हिमाल भनेर कुन हिमाललाई चिनिन्छ ?A) मकालु   B) मनास्लु  C) माछापुच्छ्रे   D) कन्चनजङ्घाबडीमालिका एजुकेसन foll...
27/08/2025

- छ चुलीको हिमाल भनेर कुन हिमाललाई चिनिन्छ ?
A) मकालु B) मनास्लु C) माछापुच्छ्रे D) कन्चनजङ्घा
बडीमालिका एजुकेसन follow

साहित्यकार झमक घिमिरे "धनकुटा रत्न सम्मान - २०८२" द्वारा सम्मानित हुनुभएकोमा बधाई छ ।बडीमालिका एजुकेसन follow page
27/08/2025

साहित्यकार झमक घिमिरे "धनकुटा रत्न सम्मान - २०८२" द्वारा सम्मानित हुनुभएकोमा बधाई छ ।
बडीमालिका एजुकेसन follow page

लोक सेवा आयोगद्वारा नेपाली सेना अधिकृत क्याडेटलाई सोधिएको गणित खण्डको प्रश्नपत्र !बडीमालिका एजुकेसन follow page
26/08/2025

लोक सेवा आयोगद्वारा नेपाली सेना अधिकृत क्याडेटलाई सोधिएको गणित खण्डको प्रश्नपत्र !
बडीमालिका एजुकेसन follow page

26/08/2025

जिल्ला प्रशासन कार्यालयहरु अन्तरगत रहनेगरि देशभर २३ वटा ईलाका प्रशासन कार्यालय थप्ने तयारी गरेकाे छ।

इलाका प्रशासन कार्यालय, सिरिजंगा, ताप्लेजुङ्ग
इलाका प्रशासन कार्यालय, हलेसी, खोटाङ्ग
इलाका प्रशासन कार्यालय, घोराखोरी, ओखलढुंगा
इलाका प्रशासन कार्यालय, सुखिपुर, सिरहा
इलाका प्रशासन कार्यालय, धनुषाधाम, धनुषा
इलाका प्रशासन कार्यालय, वलरा, सर्लाही
इलाका प्रशासन कार्यालय, पोखरिया, पर्सा
इलाका प्रशासन कार्यालय, दुधौली, सिन्धुली
इलाका प्रशासन कार्यालय, टोखा, काठमाण्डौ
इलाका प्रशासन कार्यालय, धो, डोल्पा
इलाका प्रशासन कार्यालय, खत्याड, मुगु
इलाका प्रशासन कार्यालय, रास्कोट, कालिकोट
इलाका प्रशासन कार्यालय, कोल्टी, वाजुरा
इलाका प्रशासन कार्यालय, देउरा, बझाङ्ग
इलाका प्रशासन कार्यालय, साफेबगर, अछाम
इलाका प्रशासन कार्यालय, विपिनगर, डोटी
इलाका प्रशासन कार्यालय, गोकुलेश्वर, दार्चुला
इलाका प्रशासन कार्यालय, मेलौली, बैतडी
इलाका प्रशासन कार्यालय, हेदङ्गवा, संखुवासभा
इलाका प्रशासन कार्यालय, गैडहवा, रुपन्देही
इलाका प्रशासन कार्यालय, भिमाद, तनहुँ
इलाका प्रशासन कार्यालय, सितगंगा, अर्घाखाची
इलाका प्रशासन कार्यालय, खैरहनी, चितवन
बडीमालिका एजुकेसन follow page

🔴  #नेपाली_सेना को वि.नं. ०८१-८२/४५ (खुला तथा समावेशी), सैनिक  #स्वास्थ्य समुह, प्रा.अम.  #डेण्टल र  #मेडिकल पदको लिखित ...
26/08/2025

🔴 #नेपाली_सेना को वि.नं. ०८१-८२/४५ (खुला तथा समावेशी), सैनिक #स्वास्थ्य समुह, प्रा.अम. #डेण्टल र #मेडिकल पदको लिखित #नतिजा। ✅
बडीमालिका एजुकेसन follow page

नेपाली सेना सैन्य पदको नतिजा सार्वजनिक भएको छ श्री भैरव गण गजुरी ब्यारेक (धादिङ) सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई ...
26/08/2025

नेपाली सेना सैन्य पदको नतिजा सार्वजनिक भएको छ श्री भैरव गण गजुरी ब्यारेक (धादिङ)
सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई तथा आगामी परीक्षाको लागि शुभकामना व्यक्त गर्दछौं।
बडीमालिका एजुकेसन follow me

श्री  #रुद्रध्वज  गण( गोरखाको) पनि  #सैन्यको नतिजा प्रकाशन भइसकेको छ। उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थी साथीहरुलाई हार्द...
26/08/2025

श्री #रुद्रध्वज गण( गोरखाको) पनि #सैन्यको नतिजा प्रकाशन भइसकेको छ। उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थी साथीहरुलाई हार्दिक बधाई तथा आगामी परीक्षाको लागि शुभकामना व्यक्त गर्दछौं।
बडीमालिका एजुकेसन follow page

Address

Dhangadhi

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779848597365

Website

Alerts

Be the first to know and let us send you an email when बडीमालिका एजुकेसन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share