ज्ञान का कुरा

ज्ञान का कुरा Live as if you were to die tomorrow. Learn as if you were to live forever

02/12/2021

राती सम्म फूललाई पनि था हुँदैन भोलि बिहान मन्दिर जानु पर्छ कि आर्य घाट,त्यसैले आजको लागि बच्नुहोस् भोलिको लागि होइन।

Life is not always easy, or fair. Contrast is a necessary part of our spiritual journey in this lifetime. Self-pity, or ...
03/09/2021

Life is not always easy, or fair. Contrast is a necessary part of our spiritual journey in this lifetime. Self-pity, or feeling defeated, is not the way to deal with it. Stay strong and move forward.

28/08/2021

हावाले भरिएको बेलुन र घमण्डले भरिएको मानिस उस्तै उस्तै हुन् जसलाई फुटाउनु पर्दैन ,आफै फुट्छन्।

27/06/2021

यसरी बाँच की तिम्रो जीवन अरूलाई प्रेना को श्रोत बनोस।

23/06/2021

झुक्किएर एउटा गल्ती त गर यहाँ पुरै दुनियाँ तिम्रो वकील बन्दछ।

20/06/2021

सम्बन्ध जोडाउने भन्दा तोडाउने मजबुत हुन्छन् । उदाहरण पण्डित र वकील।पण्डित विवाह गराउन साइकल मा आउँछ वकील गाडीमा ।

17/06/2021

आज जुत्ता लगाउने हैसियत भयो भन्दैमा चप्पल लगाएका दिनहरू नभुल्नु किनकि विगत छलंग देखिएको हुन्छ भविष्य कहिलै देखिँदैन।

11/06/2021

मौरीको संगत गर्यो भने फूलबारीमा पुगिन्छ र मह खान पाइन्छ झिङ्गा को संगत गर्यो भने रछ्यान मा पुगिन्छ ।

31/05/2021

Avoid spending money which does not constitute to your success.

Address

Kailali
Dhangadhi
10900

Website

Alerts

Be the first to know and let us send you an email when ज्ञान का कुरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to ज्ञान का कुरा:

Shortcuts

Share

Category