Kingfisher Secondery English Boarding school Dhangadhi-13; kailali

Kingfisher Secondery English Boarding school Dhangadhi-13; kailali

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kingfisher Secondery English Boarding school Dhangadhi-13; kailali, School, Dhangadhi/13 kailali, Dhangadhi.

Photos from Kingfisher Secondery English Boarding school Dhangadhi-13; kailali's post 11/05/2026

किङ्गफिसर ई . बो. स्कुलको अर्को ऐतिहासिक सफलता !
हामी किङ्गफिसर परिवार अत्यन्त हर्षित छौं। शैक्षिक सत्र २०८२ सालको राष्ट्रिय परीक्षा बोर्ड द्वारा सञ्चालित SEE परीक्षामा किङ्गफिसर ई. बो. स्कुल धनगढी - १३ , कैलालीका जम्मा ४५ जना विद्यार्थी मध्ये ४४ जनाले 3.95 GPA सहित उत्कृष्ट नतिजा हासिल गर्न सफल भएका छन्। यो सफलता विद्यार्थीहरुको कडा परिश्रम, शिक्षकहरूको कुशल मार्गदर्शन र अभिभावकहरुको अटुट विश्वासको प्रतिफल हो। यो गौरवमय उपलव्धी हासिल गर्ने सम्पूर्ण विद्यार्थी नानी बाबुहरु लाई हार्दिक बधाई तथा आगामी शैक्षिक यात्राको लागि धेरै धेरै शुभकामना ।

24/04/2026

"सपना ठूलो देख्नुहोस्, तर मेहनत अझ ठूलो गर्नुहोस्। सफलता कहिल्यै हतारमा मिल्दैन, यो त निरन्तरको संघर्ष र धैर्यताको फल हो।"
विद्यार्थीको मिहिनेत, लगनशीलता र अनुशासनसँगै अभिभावकज्युको निरन्तर साथ, शिक्षकहरुको मार्गदर्शन र प्रेरणाको माध्यमबाट मात्र यो उपलब्धि हासिल गर्न सकिन्छ।

17/04/2026
Photos from Kingfisher Secondery English Boarding school Dhangadhi-13; kailali's post 11/04/2026

congratulations 👏👏👏 congratulations

17/03/2026

आदरणीय अभिभावकज्यूहरू,
कक्षा ८ का विद्यार्थीहरूको नगरस्तरीय वार्षिक परीक्षा मिति २०८२ चैत्र ५ गतेदेखि सञ्चालन हुन गइरहेको जानकारी गराइन्छ।

• परीक्षा केन्द्र: त्रिभुवन मा. वि. बोराडाँडी
• परीक्षा समय: बिहान ८:०० बजेदेखी
धन्यवाद ।।विद्यालय प्रशासन

Photos from Kingfisher Secondery English Boarding school Dhangadhi-13; kailali's post 25/01/2026

Annual function

Want your school to be the top-listed School/college in Dhangadhi?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Dhangadhi/13 Kailali
Dhangadhi