Kid's Paradise Academy

Kid's Paradise Academy Create the best future for your children.
(1)

13/05/2026

fans KidsParadise Montessori Kid's Paradise Academy



हाम्रो यस वडा नम्बर २ मा स्थित kids paradise academy मा आधारभुत स्वास्थ्य केन्द्र   द्वारा सञ्चालन गरिएको राष्ट्रिय पोषण...
11/05/2026

हाम्रो यस वडा नम्बर २ मा स्थित kids paradise academy मा आधारभुत स्वास्थ्य केन्द्र द्वारा सञ्चालन गरिएको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत एकदिने पोषण लेखाजोखा कार्यक्रम आज सफलतापूर्वक सम्पन्न गरिएको छ।
उक्त कार्यक्रममा ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरूको पोषण सम्बन्धी लेखाजोखा तथा स्वास्थ्य विवरण संकलन गरिएको थियो।
यस प्रकारका कार्यक्रमहरूले बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्थाबारे सचेतना अभिवृद्धि गर्नुका साथै स्वस्थ भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौँ।
केही तस्बिर....
धन्यवाद 🙏सम्पूर्ण स्वास्थ्य परिवार ✔️
Kid's Paradise Academy KidsParadise Montessori

fans Kid's Paradise Academy KidsParadise Montessori

दीर्घायुरारोग्यमस्तु, सुयशः भवतु, विजयी भवतु, जन्मदिनशुभेच्छाः।(लामो आयु र राम्रो स्वास्थ्य होस्, सफलता र विजय प्राप्त ह...
09/05/2026

दीर्घायुरारोग्यमस्तु, सुयशः भवतु, विजयी भवतु, जन्मदिनशुभेच्छाः।(लामो आयु र राम्रो स्वास्थ्य होस्, सफलता र विजय प्राप्त होस्। जन्मदिनको शुभकामना।)सुदिनम् सुदिनं जन्मदिनं तव। भवतु मङ्गलम् सर्वदा मुदम्।।( हजुरको जन्मदिन शुभ र राम्रो होस्। सधैं मङ्गल र खुसी मिलोस्।)प्रार्थयामहे भव शतायुषी, ईश्वरः सदा त्वां च रक्षतु।(हामी हजुर सय वर्ष बाँच भनी प्रार्थना गर्दछौँ, ईश्वरले सधैं तिम्रो रक्षा गरून्।)💗 Happy birthday 🎂 our little one

Cutting ✂️ practice and building scissors ✂️ skills 💗💗📢🥇
08/05/2026

Cutting ✂️ practice and building scissors ✂️ skills 💗💗📢🥇

बुद्ध जयन्ती विशेष झलकहरू 🙏२५७० औँ बुद्ध जयन्तीको सम्पूर्णमा शुभकामना " बुद्धम शरणम् गच्छामि"
01/05/2026

बुद्ध जयन्ती विशेष झलकहरू 🙏
२५७० औँ बुद्ध जयन्तीको सम्पूर्णमा शुभकामना
" बुद्धम शरणम् गच्छामि"

28/04/2026

Happy face ❤️❤️

 टोपी दिवस विशेष टोपी दिवसको सम्पूर्णमा शुभकामना 🙏🙏
01/01/2026


टोपी दिवस विशेष
टोपी दिवसको सम्पूर्णमा शुभकामना 🙏🙏

 टोपी दिवस विशेष ...
01/01/2026


टोपी दिवस विशेष ...

टोपी दिवस विशेष केही झलक ♥️♥️टोपी दिवसको सम्पूर्णमा शुभकामना 🙏🙏
01/01/2026

टोपी दिवस विशेष केही झलक ♥️♥️
टोपी दिवसको सम्पूर्णमा शुभकामना 🙏🙏

 Group Bटोपी दिवस विशेष  ( अङ्ग्रेजी नव वर्ष २०२६ ♥️ )
01/01/2026


Group B
टोपी दिवस विशेष ( अङ्ग्रेजी नव वर्ष २०२६ ♥️ )

Address

Krishnanagar, Chauraha
Dhangadhi
10900

Website

Alerts

Be the first to know and let us send you an email when Kid's Paradise Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category