तथ्यांक लिन तलका कुरामा ध्यान दिनु पर्छ |
i) तथ्यांकको उद्देश्य ,समय ,आर्थिक लगानी
कृषि लोकसेवा Krishi Loksewa
Dinesh Kumar Chaudhary
बिरुवा वृद्धि हुने माटोको पहिलो सतह हो |
स्थानीय सरकार ऐन २०७४ ले कृषि बिमा व्यवस्था गरेको छैन |
जल वायु परिवर्तनले कृषि क्षेत्रमा परेका असरहरु
i) तापक्रममा वृद्धि , अल्पवृष्टि, प्रजाति प्रलोप हो |
सहकारी संघ स्थापना गर्न १५ सहकारी आवश्यक पर्छ |
बिषादी अवशेष द्रुत बिशलेष्ण एकाईले कुन बिषादी पत्ता लगाउँछ ?
=
ज.पे.खा.दा.वि.ऐन =२०१७,२०२२,२०२३,२०३३,२०४५
आर्थिक वर्ष २०८०/०८१ मा धानको समर्थन मुल्य कति छ ?
=मसिनामा ३३६२
=मध्यम मोटा ३१९८
PMAMP को निर्यात प्रबर्द्धन बाली कुन कुन रहेछ ?
=अलैची,कफी,अदुवा/बेसार,मौरी
PMAMP को आयात प्रतिस्थापन बाली कुन कुन रहेछ ?
=सुन्तला, स्याउ/ओखर,आँप, केरा,गाई/भैसी,माछा,बाख्रा/बंगुर,दलहन/तेलहन
PMAMP को आधार बाली कुन कुन रहेको छ ?
=धान,मकै,गहुँ,तरकारी, आलु
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Kailali
Dhangadhi
10908