Delight English School

Delight English School

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Delight English School, High School, Kantipur tole/8, Dhangadhi.

28/04/2026

बिशेश अनुरोध
सम्पूर्ण अभिभावकज्युहरु
नमस्कार !
अभिभावक ज्युहरु आफ्ना नानीबाबुहरूलाई विद्यालय पठाउँदा कृपया विद्यालयको पोशाक सफा, चिटिक्क परेको र पोशाकमाआइरन लगाइदिईनुका साथै जुत्ता,मोजा, टाइबेल्ट लगाएर विध्यालय पठाइदिनुहुन अनुरोध गरिन्छ।कपाल (बाल ),नङ पनि कति लामो छ काटेरै पठाइ दिनुहोला।
बार अनुसार तोकिएको पोशाकमै विद्यार्थीहरूलाई विद्यालय पठाइदिनुहुन समेत पनि हार्दिक अनुरोध गर्दछौं।
विध्यालय प्रशासन
डिलाइट इङ्गलिस स्कुल

आफ्ना नानीबाबुहरूलाई नियमित रूपमा विद्यालय पठाइदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
तपाईंहरूको सहयोगले विद्यार्थीहरूमा अनुशासन, एकरूपता तथा उज्ज्वल भविष्य निर्माणमा ठूलो टेवा पुग्नेछ।
विद्यालयको नियमअनुसार आउट ड्रेसमा आएका विद्यार्थीहरूलाई विद्यालयको गेटभित्र प्रवेश गर्न दिइने छैन।

🙏धन्यवाद।🙏

26/04/2026

📢 Notice: School Open

26/04/2026

सूचना
यस विद्यालय/संस्थाका विद्यार्थीहरूलाई जानकारी गराइन्छ कि आर्थिक वर्ष २०८२/८३ का लागि छात्रवृत्ति आवेदन फारम खुला गरिएको छ। इच्छुक तथा योग्य विद्यार्थीहरूले आवश्यक कागजातसहित तोकिएको मितिभित्र आवेदन फारम भर्न अनुरोध गरिन्छ।

आवेदन दिने अन्तिम मिति २०८३-०१-१८ गते कार्यलय समय भित्र

Photos from Delight English School's post 26/04/2026

हाम्रो यस डिलाइट स्कुलमा वृत्ति मार्गनिर्देशन सेवा केन्द्र ,धनगढीको आयोजनामा विद्यार्थीहरूको भविष्य, करियर छनोट तथा वृत्ति विकास सम्बन्धी महत्वपूर्ण अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।
यस कार्यक्रममार्फत विद्यार्थीहरूले आफ्नो रुचि, क्षमता र लक्ष्यअनुसार सही करियर मार्ग पहिचान गर्न उपयोगी जानकारी तथा प्रेरणा प्राप्त गरेका छन्। कार्यक्रममा सहभागी सम्पूर्ण प्रशिक्षकज्यू, शिक्षकवृन्दमा हार्दिक धन्यवाद।
उज्ज्वल भविष्यतर्फ सही मार्गदर्शन नै सफलताको पहिलो पाइला हो। ✨📚

Thakullla Trainer #

26/04/2026

Betkot tal

26/04/2026
25/04/2026

🎉 Delight English School Staff Picnic 2083-01-12 🎉

A wonderful day filled with joy, laughter, and togetherness! 🌿✨Our respected staff members enjoyed a refreshing picnic full of fun activities, games, and memorable moments outside the classroom environment.

Such events strengthen teamwork, friendship, and positive energy within our school family 💙

25/04/2026

विद्यालय सञ्चालन सम्बन्धी सूचना

25/04/2026

JOIN Delight, Be Delighted — where every moment becomes a joyful experience, every smile feels genuine, and every connection brings warmth, happiness, and unforgettable memories. Come be a part of the delight, share the excitement, and let yourself be truly delighted every step of the way.

24/04/2026

Join Delight be Delighted

Want your school to be the top-listed School/college in Dhangadhi?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Kantipur Tole/8
Dhangadhi

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00