शिक्षा-Education

शिक्षा-Education शिक्षा संग सम्बन्धित जिज्ञाशा मेटाउने प्रयास गरिनेछ ।🙏

के भन्न चाहनुहुन्छ ??
25/07/2026

के भन्न चाहनुहुन्छ ??

भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले प्रधानमन्त्रीसमक्ष आफ्नो राजीनामा पेश गरेका छन्।केही सातादेखि उनको र...
25/07/2026

भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले प्रधानमन्त्रीसमक्ष आफ्नो राजीनामा पेश गरेका छन्।
केही सातादेखि उनको राजीनामाको माग गर्दै भइरहेको विरोध प्रदर्शनपछि उनले सामाजिक सञ्जाल X मार्फत आफ्नो राजीनामा दिएको पुष्टि गरेका छन्।
यस घटनाले भारतको शिक्षा र राजनीतिक क्षेत्रमा नयाँ बहस सुरु गराएको छ।

🚨 ब्रेकिङ न्युजनेपालको पहिचान झल्किने गरी एक रुपैयाँको सिक्काको नयाँ डिजाइन प्रस्ताव गरिएको छ।🪙 प्रस्तावित नयाँ सिक्कामा...
25/07/2026

🚨 ब्रेकिङ न्युज

नेपालको पहिचान झल्किने गरी एक रुपैयाँको सिक्काको नयाँ डिजाइन प्रस्ताव गरिएको छ।

🪙 प्रस्तावित नयाँ सिक्कामा:

- 🇳🇵 चुच्चे नेपालको नक्सा
- 🙏 आकाश भैरवको चित्र

समावेश गरिने तयारी गरिएको छ।

साथै, सिक्काको तौल र आकार परिमार्जन गरी उत्पादन लागत घटाउन स्टिल प्रयोग गर्ने योजना रहेको छ।

सरकारबाट स्वीकृति प्राप्त भएपछि नेपाल राष्ट्र बैंक ले सिक्काको उत्पादन प्रक्रिया अघि बढाउनेछ।

यस नयाँ डिजाइनमार्फत नेपाली मुद्रा राष्ट्रिय पहिचान, सांस्कृतिक सम्पदा र आधुनिक स्वरूप झल्काउने अपेक्षा गरिएको छ।

🪙🇳🇵

25/07/2026

कसैलाई पूर्ण पाठ सहितको
शिक्षा नियमावली, २०५९ (दशौँ संशोधन सहित) २०८३ को Full PDF चाहिएमा कमेन्ट गर्नुहोला ❤️🙏🏻❤️

के छ त ?? शिक्षा नियमावलीमा शिक्षक सरुवा सम्बन्धी के छ व्यवस्था ? हेरौं,👇
25/07/2026

के छ त ?? शिक्षा नियमावलीमा शिक्षक सरुवा सम्बन्धी के छ व्यवस्था ? हेरौं,👇

25/07/2026

पूर्ण पाठ सहितको
शिक्षा नियमावली, २०५९ (दशौँ संशोधन सहित) २०८३ को Full PDF चाहिएमा कमेन्ट गर्नुहोला ❤️🙏🏻❤️

शिक्षा नियमावली, २०५९ (दशौँ संशोधन सहित)https://giwmscdnone.gov.np/media/pdf_upload/7.%E0%A4%B6%E0%A4%BF%E0%A4%95%E0%A5%...
25/07/2026

शिक्षा नियमावली, २०५९ (दशौँ संशोधन सहित)
https://giwmscdnone.gov.np/media/pdf_upload/7.%E0%A4%B6%E0%A4%BF%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BE%20%E0%A4%A8%E0%A4%BF%E0%A4%AF%E0%A4%AE%E0%A4%BE%E0%A4%B5%E0%A4%B2%E0%A5%80%2C%20%E0%A5%A8%E0%A5%A6%E0%A5%AB%E0%A5%AF_dnvfbsj.pdf

24/07/2026

बाँदर हेरालुको तलब : रु. १२,५००/-
इसिडी (ECD) शिक्षकको तलब : रु. १२,०००/-

समाजको भविष्य निर्माण गर्ने शिक्षकको मूल्याङ्कन यति सस्तो हुनु दुःखद विषय हो। बालबालिकाको आधार तयार गर्ने इसिडी शिक्षकको सम्मान, सेवा–सुविधा र पारिश्रमिकमा सम्बन्धित निकायले गम्भीर ध्यान दिन आवश्यक छ।

जानी राखौं 👇 भूकम्प किन र कसरी आउँछ?? भूकम्पबाट कसरी सुरक्षित रहने??
23/07/2026

जानी राखौं 👇
भूकम्प किन र कसरी आउँछ?? भूकम्पबाट कसरी सुरक्षित रहने??

Address

Kailali
Dhangadhi
10900

Website

Alerts

Be the first to know and let us send you an email when शिक्षा-Education posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category