Shree New Kalika Basic schoo

Shree New Kalika Basic schoo Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree New Kalika Basic schoo, School, Dhangadhi.

02/11/2024
बिधालय बाट देउसीभैलो  मा सहभागी भइ र सक्दो सहयोग गर्ने सबै आदरणीय जनमा स धन्यवाद ।
02/11/2024

बिधालय बाट देउसीभैलो मा सहभागी भइ र सक्दो सहयोग गर्ने सबै आदरणीय जनमा स धन्यवाद ।

बिधालयमा गठन गरीयका बालक्लब, इको क्लब  ,जुरेस र स्काउट समिति को छुट्टा छुट्टै बैठक बसी निर्णय गरेका छन। मिति २०८१\०४\२२ ...
06/08/2024

बिधालयमा गठन गरीयका बालक्लब, इको क्लब ,जुरेस र स्काउट समिति को छुट्टा छुट्टै बैठक बसी निर्णय गरेका छन। मिति २०८१\०४\२२ गते , श्री न्यू कालिका आधारभूत बिधालय धनगढी १७ धुरजन्ना

बर्षे बिदाको बिधार्थी, अभिभावक र  शिक्षक ज्यू का लागि सुचना श्री न्यू कालिका आधारभूत बिधालय धनगढी १७ धुरजन्ना कैलाली ।
06/08/2024

बर्षे बिदाको बिधार्थी, अभिभावक र शिक्षक ज्यू का लागि सुचना श्री न्यू कालिका आधारभूत बिधालय धनगढी १७ धुरजन्ना कैलाली ।

बालविकास का बालबालिकालाई टीभी मार्फत पठनपाठन गराईदै शिक्षक रञ्जना राना २०८१\०४\१७
01/08/2024

बालविकास का बालबालिकालाई टीभी मार्फत पठनपाठन गराईदै शिक्षक रञ्जना राना २०८१\०४\१७

नियमित शुक्रवारिय कार्यक्रम अन्तर्गत आज क्यारी निर्माण गरी फूल लगाउने र नियमित सरसफाई कार्य गरियो मिति २०८१\०४\११
26/07/2024

नियमित शुक्रवारिय कार्यक्रम अन्तर्गत आज क्यारी निर्माण गरी फूल लगाउने र नियमित सरसफाई कार्य गरियो मिति २०८१\०४\११

कक्षा ५ नेपाली बिषयको एकाइ परीक्षा लिईदै २०८१\०४\०६
21/07/2024

कक्षा ५ नेपाली बिषयको एकाइ परीक्षा लिईदै २०८१\०४\०६

श्री न्यू कालिका आधारभूत बिधालय धनगढी १७ मा गठित बालक्लब को आयोजनामा बालक्लब का अध्यक्ष श्री भुमिका पाण्डेय ज्यू को अध्य...
21/07/2024

श्री न्यू कालिका आधारभूत बिधालय धनगढी १७ मा गठित बालक्लब को आयोजनामा बालक्लब का अध्यक्ष श्री भुमिका पाण्डेय ज्यू को अध्यक्षता, बिधालय का प्र अ को प्रमुख आतिथ्यमा मा नारि शिक्षित भए मात्र समाज शिक्षित हुन्छ भन्ने शिर्षक मा बाद बिवाद कार्यक्रम सम्पन्न। बिजयता लाई बालक्लब ले नै पुरस्कार को ब्बस्था गरेका थिए। मिति २०८१\०४\०४

धनगढी उपमहानगर पालिका को कार्यालयबाट प्रदान गरिएका ८० ओटा ऑप र ३० ओटा अम्बा श्री न्यू कालिका आधारभूत बिधालय मा बिब्यस, अ...
11/07/2024

धनगढी उपमहानगर पालिका को कार्यालयबाट प्रदान गरिएका ८० ओटा ऑप र ३० ओटा अम्बा श्री न्यू कालिका आधारभूत बिधालय मा बिब्यस, अभिभावक, शिक्षक र विद्यार्थी सबैको सहयोग मा बोट लगाउने कार्य सम्पन्न गरियो साथै उपमहानगर पालिका प्रति आभार व्यक्त गर्छौ । सहयोग गर्ने सबैलाई बिधालय को तर्फ बाट धन्यवाद।

श्री न्यू कालिका आधारभूत बिधालय को बार्षिक  कार्यक्रम अन्तर्गत आज शुक्रवार कक्षा ६_८ मा हाम्रो धनगढी सफा धनगढी शिर्षक मा...
05/07/2024

श्री न्यू कालिका आधारभूत बिधालय को बार्षिक कार्यक्रम अन्तर्गत आज शुक्रवार कक्षा ६_८ मा हाम्रो धनगढी सफा धनगढी शिर्षक मा बक्तित्वकला सम्पन्न। २०८१\०३\२१

२०८१\०३\१२ गते धनगढी उपमहानगर पालिका बाट आयोजना गरिएको वडा नम्बर १५ ,१६ र १७ को नगर स्तरीय अतिरिक्त क्रियाकलाप शिव मा बि...
27/06/2024

२०८१\०३\१२ गते धनगढी उपमहानगर पालिका बाट आयोजना गरिएको वडा नम्बर १५ ,१६ र १७ को नगर स्तरीय अतिरिक्त क्रियाकलाप शिव मा बि रामपुर मा सञ्चालन भएको कक्षा ४_५ पठन सिप मा रितु जोशी तृतीय र कक्षा ६_८ निबन्ध प्रतियोगितामा भुमिका पाण्डेय तृतीय स्थान हासिल गर्न सफल भएको मा पुरस्कार सहित प्रमाणपत्र प्रदान गरियो ।

बालविकास सहजकर्ता शिक्षक को बिज्ञापन गरिएको सूचना।
29/05/2024

बालविकास सहजकर्ता शिक्षक को बिज्ञापन गरिएको सूचना।

Address

Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when Shree New Kalika Basic schoo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree New Kalika Basic schoo:

Shortcuts

Share

Category