Takshashila Academy

Takshashila Academy One child one teacher , one book and one pen can change the world - MALALA

17/08/2026

नागपञ्चमी तथा गुरही पर्वको शुभकामना

सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी तथा शुभचिन्तक महानुभावहरूमा नागपञ्चमी तथा गुरही पर्वको हार्दिक मङ्गलमय शुभकामना। 🌺🙏

नागपञ्चमी तथा गुरही पर्वको हार्दिक शुभकामना! 🐍🌿

आदरणीय अभिभावकज्यूसादर नमस्कार 🙏विषय: स्थानीय सार्वजनिक बिदा सम्बन्धमा।धनगढी उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालयब...
14/08/2026

आदरणीय अभिभावकज्यू
सादर नमस्कार 🙏

विषय: स्थानीय सार्वजनिक बिदा सम्बन्धमा।

धनगढी उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालयबाट प्राप्त सूचनाअनुसार थारु समुदायले श्रावण शुक्ल पञ्चमी (नाग पञ्चमी) का दिन मनाउने गुरही पर्वको अवसरमा मिति २०८३/०५/०१ गते (सोमबार) का दिन यस विद्यालयमा पनि सार्वजनिक बिदा रहने ब्यहोरा सम्बन्धित सबै अभिभावकज्यूहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
साथै, मिति २०८३/०५/०२ गते मंगलबारदेखि पूर्ववत् समयमै विद्यालय नियमित रूपमा सञ्चालन हुनेछ।
धन्यवाद।
विद्यालय परिवार

शुभ जन्मोत्सब !!!यस विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत छात्र जेन चौधरी  आज पर्न गएको शुभ जन्मोत्सबको उपलक्ष्यमा सुस्वास्...
14/08/2026

शुभ जन्मोत्सब !!!
यस विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत छात्र जेन चौधरी आज पर्न गएको शुभ जन्मोत्सबको उपलक्ष्यमा सुस्वास्थ्य, दिर्घायु, सुख सम्बृद्दी र उज्वल भबिस्यको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ । मंगलहोस् !!
तक्षशिला एकेडेमी परिवार !!!

शुभजन्मोत्सव!!यस विद्यालय कक्षा एल के. जी. मा अध्ययनरत छात्रा सेल्जा चौधरी   आज पर्न गएको शुभजन्मोत्सवको उपलक्ष्यमा सुस्...
12/08/2026

शुभजन्मोत्सव!!
यस विद्यालय कक्षा एल के. जी. मा अध्ययनरत छात्रा सेल्जा चौधरी आज पर्न गएको शुभजन्मोत्सवको उपलक्ष्यमा सुस्वास्थ्य, दिर्घायु, सुख सम्बृधी र उज्वल भबिस्यको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्तगर्दछौ ! मंगलहोस् !!
तक्षशिला एकेडेमी परिवार !!!

शुभ जन्मोत्सब !!!यस विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत छात्रा लियान्शी चौधरी  आज पर्न गएको शुभ जन्मोत्सबको उपलक्ष्यमा सु...
12/08/2026

शुभ जन्मोत्सब !!!
यस विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत छात्रा लियान्शी चौधरी आज पर्न गएको शुभ जन्मोत्सबको उपलक्ष्यमा सुस्वास्थ्य, दिर्घायु, सुख सम्बृद्दी र उज्वल भबिस्यको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ । मंगलहोस् !!
तक्षशिला एकेडेमी परिवार !!!

09/08/2026
Results day❤️
09/08/2026

Results day❤️

🌸 First Terminal Examination – 2083 Results Successfully Published 🌸  Academy
09/08/2026

🌸 First Terminal Examination – 2083 Results Successfully Published 🌸
Academy

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः॥
29/07/2026

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः॥

गूरूपुर्णिमाको शुभकामना !!!
29/07/2026

गूरूपुर्णिमाको शुभकामना !!!

Address

Dhangadhi-07, Manehara, Kailali
Dhangadhi
10900

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779823063302

Website

Alerts

Be the first to know and let us send you an email when Takshashila Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Takshashila Academy:

Shortcuts

Share

Category