Spreading knowledge

Spreading  knowledge It gives you different types of information that you want to obtain like education, health,technology

27/06/2026

स्थानीय तह मा सरुवा आतङ्क
मङ्गलसेन ....
आफ्नालाई नजिक राख्ने,नियमलाई मोड्ने खेल छ,
शिक्षकलाई दुख दिने,काज सरुवाको खेल छ।

तह र स्तर बिर्सियर, आदेशमात्र बाँडिन्छ यहाँ,
कानुन भन्दा पहुँच ठूलो, अचम्मको यो मेल छ।

समय-समयमा धकेलिन्छन्, मेहनती र इमानदार,
आसेपासे र वरिपरी नै बस्नेहरुको रेल छ।

विद्यालय र विद्यार्थीको पिडा कसले बुझ्ने हो?
कागजभित्र सीमित भएको सेवाको यो खेल छ।

योग्यता र क्षमताभन्दा पहुँचको मूल्य बढेको,
सत्य बोल्ने ओठमाथी ,डर र त्रासको जेल छ।

निष्पक्षताको नाम लिएर,पक्षपातको खेती हुन्छ,
जनप्रतिनिधि र कर्मचारी मूर्ख हुॅदा, अन्यायको झन् भेल छ।

शिक्षा क्षेत्र बलियो बन्थ्यो, न्यायपूर्ण ब्यबहारले,
तर आज नगरभित्र विभेदको मात्र खेल छ।

भोटबैङ्कको खेती गर्न, शिक्षकलाई मोहरा ठानी,
शिक्षा भन्दा राजनीति गर्नेको भयङ्कर ठूलो खेल छ।
धन्यवाद!

31/05/2026

कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता दिदा आसेपासे र चापलुसेहरुको हालिमुहाली नहुने वातावरण बनाउन सरकारले विशेष ध्यान दिनुपर्छ।

29/04/2026

धनि महिलाले आधा लुगा लगाउछन,गरिब महिलाले पुरै शरिरलाई ढाक्ने लुगा लगाउँन् ,धनि पुरुष पुरा लुगा लगाउँछन् , तर गरिब पुरुष प्राय आधा लुगा लगाउँछन् ।
- बर्तमान संसारको यथार्थ

26/04/2026

मानिस परिस्थितिको दास तब बन्छ,जब उससँग कुनै बिकल्प बाकि रहदैन।

25/04/2026

Love nature, make future!

16/04/2026

जब कुनै कार्य गर्ने क्रममा व्यक्तिमा यस्ता बिचारहरु आउछन, तब विकासमा अबरोध पैदा हुन्छ:
१.आज नाइ भोलि गरौला
२.हतार गर्नु पर्दैन
३.समय छदै छ
४.ठीकै छ बिस्तारै गरौला
५.हे भइहाल्छ नि
६.पछि गरौला
७.अन्तिम दिन गरे भइहाल्छ नि
८.यत्रो समय बाकि छदै छ, आदि।
यहि कारण व्यक्ति,समाज,संस्था र राष्ट्र कमजोर हुन्छन् ,विकास पछि पर्छ।

Huge congratulations, Dear Bslendra Shah....
07/03/2026

Huge congratulations, Dear Bslendra Shah....

Address

Godawari, 14, Malakheti
Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when Spreading knowledge posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share