Korean Eps Study

Korean Eps Study

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Korean Eps Study, Educational consultant, Dhangadhi.

24/03/2024
24/03/2024

✍️

23/03/2024

Answer....

23/03/2024

..❤️

23/03/2024

.....Answer..

23/03/2024

.......

15/03/2024

दुखद खबर ‼️ 😥

दक्षिण कोरियाको खिम्पोमा कार्यरत कैलाली घर भएका एकजना नेपाली साथीले झुन्डीएर आत्महत्या गर्नुभएको दुखद खबर छ ।

मृतक साथी प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दैछौं ।😥

#भावपुर्ण_श्रदान्जली ।  💐💐💐

दक्षिण कोरियाको एसान भन्ने ठाउमा केहि दिन अगाडी नुवाकोट घर भएकी पासाङ लामा चेलीको काम गर्ने क्रममा दुखद निधन भएको खबर प्राप्त भएको छ । उहाले काम गर्ने कम्पनी गार्मेन्ट कम्पनी रहेछ । काम गर्ने क्रममा मेसिनमा परेर उहाको निधन भएको रहेछ । उहाको शव अहिले अस्पतालमा राखिएको छ । पहिलो कार्यकाल कृषिमा काम गरेर पुन दोश्रो कार्यकाल मेनुमा जानु भएको रहेछ । 

त्यसैले दक्षिण कोरियामा काम गरी राख्नु भएको नेपाली दाजु भाई , दिदी बहिनीहरु काम गर्ने क्रममा एक्दम ध्यान र सावाधानी अपनाउनु होला । मेसिनमा काम गर्ने क्रममा लुगा ,पन्जा , मेसिनको स्थिती,थकान, अनिन्द्रा आदी सा- सानो कुरामा पनि  ध्यान दिनु होला। त्यस्तै मोबाइल फोन चलाउदै काम गर्ने , टिकटक लाइभ बस्ने काम कदापी नगर्नुहोला । 

कहिले काही हामिलाई थाहा नभएर पनि लुगा,पन्जा,अल्झेर्,मेसिनको समस्या आदीले  दुर्घट्नामा परेर ज्यान पनि जान सक्छ । सतर्क रहनु होला । कोरिया बाट धन सँग सङ्गै सकुशल नेपाल फर्कनु होला । जहिले काम गर्ने बेला सेफ्टी कपडा , जुत्ता , पन्जा , हेलमेट , मास्क , बेल्ट लगाएर मात्र काम गर्नुहोला । 

कम्पनीमा कसरी दुर्घट्ना हुन सक्छ भनेर सानो जानकारी मुलक भिडियो !😥

- इपिएस छिङ्गु 05/01/2024

Be careful 💓

#भावपुर्ण_श्रदान्जली । 💐💐💐 दक्षिण कोरियाको एसान भन्ने ठाउमा केहि दिन अगाडी नुवाकोट घर भएकी पासाङ लामा चेलीको काम गर्ने क्रममा दुखद निधन भएको खबर प्राप्त भएको छ । उहाले काम गर्ने कम्पनी गार्मेन्ट कम्पनी रहेछ । काम गर्ने क्रममा मेसिनमा परेर उहाको निधन भएको रहेछ । उहाको शव अहिले अस्पतालमा राखिएको छ । पहिलो कार्यकाल कृषिमा काम गरेर पुन दोश्रो कार्यकाल मेनुमा जानु भएको रहेछ । त्यसैले दक्षिण कोरियामा काम गरी राख्नु भएको नेपाली दाजु भाई , दिदी बहिनीहरु काम गर्ने क्रममा एक्दम ध्यान र सावाधानी अपनाउनु होला । मेसिनमा काम गर्ने क्रममा लुगा ,पन्जा , मेसिनको स्थिती,थकान, अनिन्द्रा आदी सा- सानो कुरामा पनि ध्यान दिनु होला। त्यस्तै मोबाइल फोन चलाउदै काम गर्ने , टिकटक लाइभ बस्ने काम कदापी नगर्नुहोला । कहिले काही हामिलाई थाहा नभएर पनि लुगा,पन्जा,अल्झेर्,मेसिनको समस्या आदीले दुर्घट्नामा परेर ज्यान पनि जान सक्छ । सतर्क रहनु होला । कोरिया बाट धन सँग सङ्गै सकुशल नेपाल फर्कनु होला । जहिले काम गर्ने बेला सेफ्टी कपडा , जुत्ता , पन्जा , हेलमेट , मास्क , बेल्ट लगाएर मात्र काम गर्नुहोला । कम्पनीमा कसरी दुर्घट्ना हुन सक्छ भनेर सानो जानकारी मुलक भिडियो !😥 - इपिएस छिङ्गु

Want your school to be the top-listed School/college in Dhangadhi?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Dhangadhi