शब्दका पाना

शब्दका पाना Content creator

14/03/2026

🌺

09/08/2024
.     ग्रेड वृद्धि नतिजा प्रकाशन सम्बन्धि सुचना
09/05/2024

. ग्रेड वृद्धि नतिजा प्रकाशन सम्बन्धि सुचना

कक्षा ५ र ८ को २०८० सालको परिक्षाफल प्रकासित
15/04/2024

कक्षा ५ र ८ को २०८० सालको परिक्षाफल प्रकासित

अभिभावक ज्युहरुलाई अनुरोध ।
13/03/2024

अभिभावक ज्युहरुलाई अनुरोध ।

09/09/2023

आदर्श दोस्रो तीज फोटो /नृत्य प्रतियोगिता–२०८०
आउँदै गरेको हिन्दू नारीहरुको महान चाड हरितालिका तीजको सम्पूर्ण अभिभावक एवम् विद्यार्थी भाइबहिनीहरुलाई अग्रीम शुभकामना व्यक्त गर्दछौँ । यसै अवसरमा आदर्श सामुदायिक बिद्या मन्दिरले कक्षा नर्सरी देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई फोटो प्रतियोगिता र ६ देखि १० कक्षासम्मका विद्यार्थीहरुलाई तीज नृत्य प्रतियोगिता आयोजना गर्न लागेको हुनाले यस स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई सहभागिताको लागि हार्दिक अनुरोध गदछौँ ।
नृत्य प्रतियोगिताका नियमहरु : (६ देखि १० सम्मका छात्रा विद्यार्थीहरुलाई तीज गीत र छात्र विद्यार्थीहरुलाई लोक भाकाका गीत)
१. यस प्रतियोगितामा आदर्श सामुदायिक बिद्या मन्दिरका विद्यार्थीले मात्र भाग लिन पाउनेछन्।
२. प्रतियोगीले भिडियो पठाउँदा नेपाली संस्कृति झल्कने पहिरनको प्रयोग गर्नुपर्नेछ ।
३. प्रतियोगिताको फोटो र भिडियो भाद्र १५ गते शुक्रबार देखि २८ गते बिहिवार सम्म पठाईसक्नु पर्ने छ ।
४. भिडियो स्कुलको इमेल आईडी [email protected] वा whatsapp numbers 9868299544, 9848688742, 9868760882, 9800660099 मा नाम, थर, कक्षा र ठेगाना सहित पठाउनु पर्नेछ ।
५. विजेता घोषणा बिद्यालयको फेसबुक पेजमा फोटो र भिडियोको लाइक, कमेन्ट, मेन्सन सेयरको तथा प्रस्तुतीको आधारमा हुनेछ ।
६. १ लाइक = १ भोट, १ कमेन्ट र १ मेन्सन=३ भोट, र १ सेयर = ५ भोटमा साथै एउटा अकाउण्टबाट १ सेयर र १ कमेन्ट भन्दा बढी गरेमा मान्यता हुने छैन ।
७. विद्यार्थीले पठाएका भिडियो बाट ४०% मुल्याङ्कन र ६०% लाइक, सेयर, कमेन्ट तथा मेन्सनको आधारमा हुनेछ ।
८. लाइक, कमेन्ट, सेयर तथा मेन्सनको मान्यता २०८० भाद्र ३१ गते साँझ ६:०० बजे सम्मलाई दिइने छ ।
९. भिडियोमा स्पष्ट अनुहार देखिने नृत्यलाई मात्र मान्यता दिइने छ । साथै भिडियो २ देखि ३ मिनेट सम्मको मात्र हुनुपर्नेछ ।
१०. विजेताको नाम असोज १ गते स्कुलको फेसबुक पेज मार्फत घोषणा गरिने छ ।
११. बिजेतालाई नगद पुरस्कार सहित प्रमाण पत्रले सम्मान गरिने छ ।
१२. स्कुलको पेजमा लाइक गरेको व्यक्तिको कमेन्ट, लाइक, मेन्सन र सेयरलाई मात्र मान्यता दिइनेछ। साथै माथिका सबै नियमहरु राम्रो सङग अध्ययन गरेर मात्रै यो प्रतियोगितामा सहभागी हुन पनि अनुरोध गरिन्छ।
पुरस्कारहरु :
१) नृत्य प्रतियोगिता
प्रथम पुरस्कार – रु. २,००० र प्रमाण पत्र
द्धितीय पुरस्कार –रु. १,५०० र प्रमाण पत्र
तृतीय पुरस्कार –रु. १,००० र प्रमाण पत्र
सान्त्वना पुरस्कार –रु. ५०० र प्रमाण पत्र
२) फोटो प्रतियोगिता
प्रथम पुरस्कार – रु. १,५०० र प्रमाण पत्र
द्धितीय पुरस्कार –रु. १,००० र प्रमाण पत्र
तृतीय पुरस्कार –रु.५०० र प्रमाण पत्र

हार्दिक बधाई छ  २०७९ सालको आधारभुत शिक्षा परीक्षा (कक्षा८) मा हाम्रो विद्यालय बाट सहभागी विद्यार्थी भाइ बहिनी
19/04/2023

हार्दिक बधाई छ
२०७९ सालको आधारभुत शिक्षा परीक्षा (कक्षा८) मा हाम्रो विद्यालय बाट सहभागी विद्यार्थी भाइ बहिनी

Address

Sudurpaschim Province
Dhangadhi

Telephone

+9779848464203

Website

Alerts

Be the first to know and let us send you an email when शब्दका पाना posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to शब्दका पाना:

Shortcuts

Share