22/08/2021
भर्ना खुल्यो! भर्ना खुल्यो!! भर्ना खुल्यो !!!!
फर्म भर्ने म्याद :
अन्तिम मिति: २०७८/०५/२३
CTEVT बाट सम्बन्धन प्राप्त यस FUTURE LINE INSTITUTE OF TECHNOLOGY धनगढी ,कैलालीमा छात्रवृति सहित विभिन्न प्राबिधिक बिषयमा भर्ना खुल्यो :
✅Pre -DIPLOMA IN CIVIL ENGINEERING
✅ केयर गिभर
विशेषताहरु
✅ छात्रवृतिको व्यवस्था
✅ होस्टेलको व्यवस्था
✅ कक्षा संचालनमा नया प्रबिधि र माध्यम को प्रयोग
✅ प्रयोगात्मक अभ्यासमा बिशेष जोड
✅ बिभिन्न प्रतियोगिता तथा थप सिप बिकासका कार्यक्रमहरु
✅ रोजगारीमा बिशेष पहल तथा केयर गिभर पश्चयात ईजराइल र जापान जान सक्ने ।
Mail :[email protected]
for more further information ☎️ :- 091-521116
📱:- 9851211403/9858423403/ 986-8222174