Broad Based Academy

Broad Based Academy

Share

Broad Based Academy is a quality base educational institution. It was established in 2072 BS. It lie

29/05/2026
28/05/2026

Many more happy returns of the day happy birthday to you dear student Lokendra Belal class Nursery.God bleas you.

27/05/2026

विदा बारे अत्यन्त जरुरी सुचना ।

नेपाल सरकारले भोलि मिति २०८३/०२/१४ गतेका दिन मुश्लिम समुदायको महान चाड बकर ईद र पर्सि २०८३/०२/१५ गते गणतन्त्र दिवसको सार्वजनिक विदा दिएको हुदा वर्तमान परिस्थितिमा अत्यधिक गर्मीका कारण हाम्रो विद्यालयले उक्त विदालाई समर्थन गर्दै जेष्ठ १४ बुधवार देखि जेष्ठ १७ गते आईतवार सम्मका लागि विद्यालयमा गर्मी विदाबाट कट्टी हुने गरि विदा दिईएको व्यहोरा यहाँहरू सम्पूर्णमा जानकारी गराइन्छ ।
रमेश सिंह
संस्थापक / प्रिन्सिपल
ब्रोड बेस्ड एकेडेमी
धनगढी उपमहानगरपालिका-६, मटियारी

25/05/2026

गंगा दसहेरा तथा बेहडा बाबा मेलाकाे अवसरमा धनगढी उपमहानगरपालिकाले स्थानीय विदा दिने निर्णय गरेकोले हाम्रो विद्यालय पनि बन्द रहने अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराईन्छ ।

18/05/2026

धनगढी उपमहानगरपालिका ६ नम्बर वडा कार्यलयमा उत्कृष्ट प्रस्तुतिका लागि बधाई ।
गाेल्डेन फ्युचर रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर प्रा.लि.धनगढी -५,कैलाली द्वारा धनगढी उपमहानगरपालिका ६ नम्बर वडा कार्यालयमा संचालित २ दिने "बालबालिकाहरूलाई उदघाेषण र लागू औषध सम्बन्धि जनचेतनामूलक तालिम तथा सडक नाटक "कार्यक्रममा ब्रोड बेस्ड एकेडेमी कक्षा ८ का विद्यार्थी केशब जाेशी , असाेक भाट, दिपा नेगि ,खुशि सिंह र कक्षा ७ का समर सिंहले उत्कृष्ट सडक नाटक प्रस्तुत गरेकोमा विद्यालय परिवारकाे तर्फबाट धेरै धेरै बधाई । आगामी कार्यक्रममा पनि यस्तै उत्कृष्ट प्रस्तुति गर्दै जानू शुभकामना ।

Photos from Broad Based Academy's post 17/05/2026

यश विद्यालयबाट कक्षा ८ काे BLE परीक्षा २०८२ मा सफलता हासिल गर्ने विद्यार्थी तथा विद्यार्थीका अभिभावकलाई विद्यालयले सम्मान गरिएको छ । यश महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुनुहुने सम्पूर्ण अभिभावक तथा विद्यार्थी भाइ बहिनीलाई विद्यालय परिवारको तर्फबाट हार्दिक बधाई तथा अभिभावकलाई सम्मान व्यक्त गर्दछाै ।आगामी दिनमा पनि अभिभावककाे माया , सल्लाह र सुझावका लागि आभारी छाै । झिकै झिकै माया तमलाई ।

12/05/2026

आदरणीय अभिभावक महाेदय हार्दिक नमस्कार तथा अभिवादन,
तपाईंहरूकाे पहिलो राेजाईकाे विद्यालय बन्न सफल यश विद्यालयले हरेक वर्ष नयाँ नयाँ कार्यक्रम तथा याेजनाका साथ निरन्तर रूपमा अगाडि बढी रहेका छाै ।यशै सन्दर्भमा हामीले नयाँ याेजना अन्तरगत कराते कलास सञ्चालन गर्दै छाैँ। विद्यार्थीकाे पढाइमा बाधा नपुग्ने गरि समय मिलान गर्दै खालि समयकाे सदुपयोग सहित कराँते कलाश हुन गईरहेकाेले नानी बाबुहरूकाे नाम दर्ता गर्न हुन यसै सुचना मार्फत विनम्र अनुरोध गर्दछौं ।

09/05/2026

आदरणीय अभिभावक ज्यु नमस्कार ,
नेपाल सरकारले ईन्धनकाे खपत कम गर्ने भनी सरकारी कार्यलय र विद्यालयमा शनिबार र आईतवार गरि हप्तामा २ दिन सार्वजनिक विदा दिने निर्णय गरेकोले सरकारले गरेकोे निर्णयलाई पालना गर्दै हाम्रो विद्यालय पनि हप्तामा २ दिन अर्थात शनिबार र आईतवार केही समयका लागि विदा दिने निर्णय गरेको सबैमा जानकारी सहित याे सुचना प्रकाशित गरिएको छ ।
यश समयमा नानी बाबुहरूलाई घरमा पढ्ने लेख्ने कार्यमा सहयोग गरिदिन समेत अभिभावकहरूमा विनम्र अनुरोध गरिन्छ ।
#नाेट: #आईतवार #विद्यालय #प्रशासन #खुल्ला #रहने #छ।
विद्यालय प्रशासन
श्री ब्रोड बेस्ड एकेडेमी
धनगढी-६, मटियारी कैलाली
९८४८४५४३९६

03/05/2026

Many more happy returns of the day happy birthday to you dear student Yes Bogati class 3.God bless you.

03/05/2026

Many more happy returns of the day happy birthday to you miss Asha Kunwar teaching staff of BB Broad Based Academy .God bless you.

Want your school to be the top-listed School/college in Dhangadhi?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Dhangadhi