पुर्ब सूचना अनुसार बार्षिक परीक्षा को परिक्षाफल बैशाख ४ गते स्थगित भइ आउदो बैशाख ८ गते बिहान ८ बजे प्रकाशित हुने ब्यहोरा संबंधित सबैमा जानकारी गराइन्छ।प्र.अ.
Jugeda Janahit Academy
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jugeda Janahit Academy, Education, Dhangadhi.
16/04/2026
हाम्रो पालिका को सूचना ।
जरुरी सूचना - यही बैशाख ४ गते प्रकाशन हुने भनिएको रिजल्ट बिशेश कारण बस अर्को सूचना नभए सम्मको लागि स्थगित गरिएको ब्यहोरा जानकारी गराइन्छ । प्र अ
07/04/2026
Some glimpse of grade 7 farewell program
16/03/2026
यस बिद्यालयमा अध्ययनरत छात्रा #आरोही #बिसि र छात्र #आर्यन #चौधरीलाई शुभ जन्मदिनको असिम शुभकामना।।। 🎂🎂🎂🎂.
09/03/2026
Happy birthday Miss Alija Chaudhary🎂🎂🎂May god bless you.
08/03/2026
हाम्रो बिद्यालय जुगेडा जनहित एकेडेमीमा कार्यरत शिक्षिका भगवती सोव र कार्यालय सहयोगी तुलसी सावद लाई नेसनल प्याब्सन कैलाली ले उत्कृस्ट्ता को सम्मान प्रदान गरेकोमा हार्दिक बधाई का साथै आगामी दिनमा उत्तरोत्तर प्रगति को कामना!!👏👏👏
01/03/2026
Some glimpse of prize distribution 2082
26/02/2026
Happy birthday 🎂🎂🎂Anurag .May god bless you
आज फागुन ७ गते प्रजातन्त्र दिवस को उपलक्ष्यमा बिद्यालय बिदा रहने सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
ने क पा ( बहुमत )ले बन्दको घोषणा गरेको हुँदा आज फागुन ५ गते बिद्यालय बन्द रहने ब्यहोरा जानकारी गराइन्छ ।
भोलि फागुन ३ गते महाशिवरात्री पर्वको उपलक्ष्यमा बिद्यालय बिदा रहेको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Dhangadhi