Milestone Kindergarten

Milestone Kindergarten “where Learning Meets Fun.”

09/03/2025
Teachers, teaching their children how to plant rice seedlings in paddy fields and introducing the growth process of rice...
28/06/2024

Teachers, teaching their children how to plant rice seedlings in paddy fields and introducing the growth process of rice. 🌱 Everyone enjoyed the hard work and fun of farming in nature! 🌾

17/04/2024

गुणस्तरीय शिक्षा दिँदै आइरहेको हाम्रो यस माइलस्टोन इङ्गलिस बोर्डिङ्ग स्कुलमा शैक्षिक सत्र २०८१ का लागि प्ले ग्रुप देखि कक्षा ८ सम्मका लागि सीमित सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।

हाम्रो विद्यालयमा, हामी हाम्रा विद्यार्थीहरूमा रचनात्मकता, आलोचनात्मक सोच, र स्वतन्त्रतालाई बढावा दिने समृद्ध र समग्र सिकाइ वातावरण प्रदान गर्छौं। शिक्षाको लागि विद्यार्थीहरूलाई व्यवहारिक सिप, प्रविधि, आत्म-निर्देशित गतिविधिमा बढी केन्द्रित हुने गर्दछौँ।

हामी हाम्रा विद्यार्थीहरूमा भएको अन्तर्निहित क्षमताको विकास गर्न, रचनात्मक सिपको विकास गर्न र असल संस्कार दिन उत्कट प्रयास गर्ने गर्दछौं । हाम्रा अनुभवी र दक्ष शिक्षकहरू विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा समर्पित र कटिबद्ध हुन्छन् ।
हामी पूर्णरूपमा मन्टेस्वरी विधिमा विद्यार्थीहरूलाई शिक्षण गर्ने गर्दछौं। विद्यार्थीहरूको मनोविज्ञान बुझ्ने गर्दछौं । व्यक्तित्व विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलापमा समर्पित हुन्छौं। बाहिरी वातावरणसँग घुलमिल हुन र थप ज्ञान ग्रहण गर्न शैक्षिक भ्रमण जस्ता कार्यक्रम गर्ने गर्दछौँ।
यदि तपाइँ आफ्ना नानीबाबुहरूलाई सुन्दर सुन्दर र सभ्य शैक्षिक वातावरण दिने विद्यालयको खोजीमा हुनुहुन्छ भने अब चिन्ता नगर्नुस्। तपाईँको अपेक्षा हामी अवश्य पूरा गर्नेछौं ।
थप जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस्
☎️ ०९१५२४५२८, ०९१५९००२८
✉️[email protected]

17/04/2024
Grab The opportunity Eligible candidates can send their resume (CV)along with cover letter directly to the school or mai...
09/04/2024

Grab The opportunity
Eligible candidates can send their resume (CV)
along with cover letter directly to the school or mail via
📩[email protected]
not later than.

Address

Dhangadhi

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779848983989

Website

Alerts

Be the first to know and let us send you an email when Milestone Kindergarten posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Milestone Kindergarten:

Shortcuts

Share

Category