Golden Education

Golden Education Educational consultancy for quality education.

10/06/2025

भर्ना खुल्याे ! भर्ना खुल्याे !!
गाेल्डेन एजुकेशन धनगढीमा विगत लामाे समय देखि नेपाली सेना सैन्य पदकाे लिखित परिक्षाकाे तयारी कक्षा दक्ष, अनुभवी प्रशिक्षकवाट संचालन भइरहेकाे जानकारी गरिन्छ । समयमै सम्पर्क गरि सिट सुरक्षित गर्नुहाेस् ।
नाेट : १) विगतमा ७०% भन्दा वढी सहभागीलाई लिखित परिक्षामा उतीर्ण गराउन सफल भएकाे र भने अनुसार गरे पासकाे ग्यारेण्टी समेत छ ।
२) कम्जाेर विधार्थीलाई थप कक्षा संचालन गर्ने गरेकाे ।
३) खान र बस्नकाे व्यवस्था समेत छ ।
३) ग्रुपमा अाउनेलाई विशेष छुटकाे व्यवस्था छ ।
स्थान : एल.एन.चाेक धनगढी, कैलाली ।
Contact Number : 9848428825/9702612344

बिधमान मानसिक स्वास्थ्य समस्या समाधानका लागी दक्ष मनाेपरामर्शकर्ताकाे माग बढदै गइरहेकाे छ । त्यसैले छ महिने मनाेपरामर्शक...
14/05/2025

बिधमान मानसिक स्वास्थ्य समस्या समाधानका लागी दक्ष मनाेपरामर्शकर्ताकाे माग बढदै गइरहेकाे छ । त्यसैले छ महिने मनाेपरामर्शकर्ता तालिम संचालन हुन गइरहेकाे हुदा इच्छुक ब्यक्तिहरूले याे गुगल फर्म भरि सिट सुरक्षित गर्नुहाेला ।

वर्तमानमा बढ्दो मानसिक तथा सामाजिक समस्याहरूको समाधानका लागि दक्ष मनोसामाजिक परामर्शदाताको आवश्यकता बढिरहेको...

गाेल्डेन एजुकेशन धनगढीमा तयारी कक्षा लिई नेपाली सेनाकाे अन्तिम नतिजा सम्म खुला काेटामा महेन्द्रनगरवाट पुष्पराज काफ्ले र ...
28/04/2025

गाेल्डेन एजुकेशन धनगढीमा तयारी कक्षा लिई नेपाली सेनाकाे अन्तिम नतिजा सम्म खुला काेटामा महेन्द्रनगरवाट पुष्पराज काफ्ले र कैलालीवाट रवीना साउदले नाम निकाल्न सफल भएकाेमा दुबै बाबू नानु लाई हार्दिक बधाई तथा थप प्रगतीकाे शुभकामना ।

28/04/2025

गाेल्डेन एजुकेशन एल.एन.चाेक, धनगढीमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी सम्बन्धी लिखित तयारी कक्षा धमाधम भइरहेका छन् । पासकाे ग्यारेन्टी सहित तयारी कक्षा शुरु हुदैछन् समयमै सम्पर्क गरि सिट सुरक्षित गर्नुहाेस् ।
नाेट : १) विगतमा ७०% भन्दा वढी सहभागीलाई लिखित परिक्षामा उतीर्ण गराउन सफल भएकाे ।
२) कम्जाेर विधार्थीलाई थप कक्षा संचालन गर्ने गरेकाे ।
३) खान र बस्नकाे व्यवस्था समेत भएकाे ।
३) ग्रुपमा अाउनेलाई विशेष छुटकाे व्यवस्था छ ।
स्थान : एल.एन.चाेक धनगढी, कैलाली ।
Contact Number : 9848428825/9702612344

20/04/2025

अब ढिलाे भैसक्याे केही दिनमै सशस्त्र प्रहरी बल, नेपाल जवान पदकाे मेडिकलकाे रिजल्ट हुन्छ, गाेल्डेन एजुकेशन एल.एन.चाेक, धनगढीमा भने अनुसार गरे पासकाे ग्यारेन्टी सहित तयारी कक्षा शुरु हुदैछन् समयमै सम्पर्क गरि सिट सुरक्षित गर्नुहाेस् ।
नाेट : १) विगतमा ७०% भन्दा वढी सहभागीलाई लिखित परिक्षामा उतीर्ण गराउन सफल भएकाे ।
२) कम्जाेर विधार्थीलाई थप कक्षा संचालन गर्ने गरेकाे ।
३) खान र बस्नकाे व्यवस्था समेत भएकाे ।
३) ग्रुपमा अाउनेलाई विशेष छुटकाे व्यवस्था छ ।
स्थान : एल.एन.चाेक धनगढी, कैलाली ।
Contact Number : 9848428825/9768477913
/9702612344

17/04/2025

नेपाल प्रहरी जनपदकाे लिखित परिक्षामा सफलताकाे शुभकामना ।

सम्पुर्णकाे जीवन सुख, शान्ती र सम्वृद्धिले भरिपुर्ण हाेस्, नया वर्ष २०८२ काे हार्दिक मंगलमय शुभकामना ।
13/04/2025

सम्पुर्णकाे जीवन सुख, शान्ती र सम्वृद्धिले भरिपुर्ण हाेस्, नया वर्ष २०८२ काे हार्दिक मंगलमय शुभकामना ।

सुवर्ण अवसर ।।धेरै संख्यामा नेपाली सेना जवान पदकाे (खुला तथा समावेशी) विज्ञापन भएकाे जानकारी गरिन्छ ।
11/04/2025

सुवर्ण अवसर ।।
धेरै संख्यामा नेपाली सेना जवान पदकाे (खुला तथा समावेशी) विज्ञापन भएकाे जानकारी गरिन्छ ।

सुनाैलाे अवसर । सुनाैलाे अवसर ।।अब केही दिनमै ब्रिजकार्ष, English language. कम्प्युर तथा अन्य कक्षाहरु संभालन हुदैछन् । ...
29/03/2025

सुनाैलाे अवसर । सुनाैलाे अवसर ।।
अब केही दिनमै ब्रिजकार्ष, English language. कम्प्युर तथा अन्य कक्षाहरु संभालन हुदैछन् । वैशाख १ गते सम्म सम्पर्क गरेमा ५०% छुटकाे ब्यवस्था समेत छ, समयमै सम्पर्क गरी सिट सुरक्षित गराैं ।
गाेल्डेन/रेडिकल धनगढी, एल.एन.चाेक
सम्पर्क नं. : 9848428825

बधाई छ बाबू नानू लाई Army काे लिखित परीक्षा पास भएकाेमा थप सफलताकाे शुभकामना ।
27/03/2025

बधाई छ बाबू नानू लाई Army काे लिखित परीक्षा पास भएकाेमा थप सफलताकाे शुभकामना ।

20/03/2025

सम्पुर्ण SEE दिने भाइबहिनीहरुलाई सफलताकाे शुभकामना ।

Address

LN Chock
Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when Golden Education posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share