Shree Durga Basic School Dhangadhi_12

Shree Durga Basic School Dhangadhi_12 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Durga Basic School Dhangadhi_12, School, Dhangadhi.

27/04/2024

भोलि मिति २०८१/०१/१६ गते का दिन बिहान ७:३० मा यसै बिध्यालय मा विभिन्न बिसय मा विशेष छलफल गर्नुपर्ने भएको ले सम्पुर्ण वडा निवासी आमा बुबा , दाजु भाइ तथा अभिभावक ज्यु हरु लाई यसै बिध्यालय मा आइ दिन हुन अनुरोध गरिन्छ।
प्र•अ•
मोहन ब•भन्डारी

आज मिति २०८०/०५/२९ गते सुक्रबार का दिन पर्न गएको ५९औँ बाल दिवस को अवसर मा बिध्यार्थी भाइ बहिनी हरु लाई विभिन्न कृयाक्लाप...
15/09/2023

आज मिति २०८०/०५/२९ गते सुक्रबार का दिन पर्न गएको ५९औँ बाल दिवस को अवसर मा बिध्यार्थी भाइ बहिनी हरु लाई विभिन्न कृयाक्लाप मा सहभागी गराइ पुरस्कार बितरण गरिदै।।।। साथै हरितालिका तीज मनाउदै यसै बिधालय का शिक्षक तथा शिक्षिका हरु।।।

06/04/2023

भोलि मिति २०७९/१२/२४ गते सुक्रबार का दिन ठिक १० बजे यस बिध्यालय मा शैक्षिक सत्र २०७९ को बार्सिक परीक्षा फल प्रकासित हुने भएको ले सम्बन्धित सबै लाई जानकारी गरिन्छ।।
प्र•अ•

मोहन ब• भण्डारी

YARD नेपाल द्वारा सन्चालित scholarship Distribution program मार्फत जेहन्दार तथा उत्कृस्ट  ५० जना विद्यार्थी हरु लाई छात्...
23/02/2023

YARD नेपाल द्वारा सन्चालित scholarship Distribution program मार्फत जेहन्दार तथा उत्कृस्ट ५० जना विद्यार्थी हरु लाई छात्रबृती मार्फत रु८६५०० बितरण गरिएका केही झलक हरु.......साथै उक्त कार्यक्रम का लागि YARD Nepal लाई बिध्यालय परिवार धन्यबाद ज्ञापन गर्दछ।।।
प्र•अ•
मोहन ब• भन्डारि

12/02/2023
मिति २०७९/१०/२७ गते भएको बार्सिक उत्सब का केही झलक हरु....
10/02/2023

मिति २०७९/१०/२७ गते भएको बार्सिक उत्सब का केही झलक हरु....

06/02/2023

यहि माघ २७ गते हुन लागिरहेको दुर्गा आधारभुत बिध्यालय को 43 औँ बार्सिक उत्सब मा सम्पुर्ण अभिभावक र सुभ चिन्तक लाई हार्दिक निमन्त्राणा दिदैछौँ ।।।
प्र•अ•
मोहन ब• भन्डारि

22/07/2022

मिति २०७९/४/८ गते देखि लागू भै २०७९/५/४ सम्म बर्षे बिदा दिने निर्णय भएको ले भदौ ४ सम्म बिध्यालय बन्द रहि भदौ ५ गते देखि बिहान १० बजे नियमित रुप मा बिध्यालय सन्चालन भै पठनपाठन सन्चालन हुने ब्यहोरा संबंधित सबै बिध्यार्थी, अभिभावक र शिक्षक लाई सुचित गरिन्छ।।
प्र•अ•
मोहन ब• भन्डारी

21/07/2022

भोलि मिति २०७९/४/६ गते शुक्रबार का दिन बिहान ८बजे यस बिध्यालय मा अध्यनरत(१-८) सम्पुर्ण छात्रा तथा दलित छात्र हरु को छात्रबृती वितरण गरिने भएको ले संबंधित सबै अभिभावक ज्यु हरुलाई जानकारी गराइन्छ।

प्र•अ•
मोहन ब• भन्डारी

18/06/2022

यहि मिति २०७९/३/५ गते बिहान ठिक ८ बजे अभिभावक भेला तथा बिध्यालय ब्यबस्थापन समिती चयन हुने भयेको ले संबंधित सबै लाई उपस्थिति को लागि जानकारी गरिन्छ।
प्र•अ•
मोहन ब• भन्डारि

02/05/2022

पर्सि २०७९/०१/२१ गते बुधबार कक्षा १ देखि ७ सम्म को परीक्षा फल प्रकासित हुने भएको ले सम्बन्धित सबै लाई जानकारी गराइन्छ।।
प्र•अ•
मोहन ब•भन्डारी।।।।

Address

Dhangadhi

Telephone

+9779812618920

Website

Alerts

Be the first to know and let us send you an email when Shree Durga Basic School Dhangadhi_12 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category