Saipal Shikshya Sadan School

Saipal Shikshya Sadan School Saipal Shikshya Sadan, Dhangadhi - 07, Devahariya, Campus Road

17/08/2026

गुरही पर्व विशेष 🙏🙏😊🥰🥰

17/08/2026

परम्परा, संस्कृति र मौलिक पहिचानसँग जोडिँदै हाम्रा नानीबाबुहरूले गुरही पर्व तथा नागपञ्चमीको महत्व आफ्नै सरल र मिठो शैलीमा प्रस्तुत गर्दै❤️
सिक्दै, बोल्दै र संस्कृतिसँग जोडिँदै—हाम्रा साना साथीहरूको सुन्दर प्रयास! 👏✨

संस्कृति र परम्परासँग जोडिएको सिकाइ 🙏🙏नाग पञ्चमी तथा चौधरी समुदायको मौलिक गुरही पर्वको अवसरमा हाम्रा नानीबाबुहरूले परम्प...
17/08/2026

संस्कृति र परम्परासँग जोडिएको सिकाइ 🙏🙏
नाग पञ्चमी तथा चौधरी समुदायको मौलिक गुरही पर्वको अवसरमा हाम्रा नानीबाबुहरूले परम्परा, संस्कृति र मौलिक पहिचानसँग परिचित हुँदै रमाइलो Activity-Based Learning मा सहभागी भए। 💚
यस्ता गतिविधिले बालबालिकामा हाम्रो कला, संस्कृति र परम्पराप्रतिको सम्मानसँगै सिकाइलाई अझ जीवन्त र अर्थपूर्ण बनाउँछ। 🙏✨
संस्कृति जोगाऔँ, पुस्तान्तरण गरौँ, बालबालिकालाई संस्कारसँग जोडौँ। ❤️

सुदुर पश्चिमेलीहरुको विशेष पर्व ओल्के पर्व तथा चौधरी समुदायको विशेष पर्व गुरही पर्व को पावन अवसरमा सम्पूर्णमा हार्दिक मं...
17/08/2026

सुदुर पश्चिमेलीहरुको विशेष पर्व ओल्के पर्व तथा चौधरी समुदायको विशेष पर्व गुरही पर्व को पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना साथै यसै अवसरमा आज २०८३/०५/०१ गतेका दिन विद्यालय बन्द रहने र भोली ०२ गते देखि विद्यालय नियमित संचालन रहनेछ ।
साइपाल शिक्षा सदन 🙏

सम्पूर्ण अभिभावक,शिक्षक,विद्यार्थी र शुभचिन्तक महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना!🙏❤️
17/08/2026

सम्पूर्ण अभिभावक,शिक्षक,विद्यार्थी र शुभचिन्तक महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना!🙏❤️

16/08/2026

बालबालिकालाई राम्रो शिक्षा दिनु मात्र पर्याप्त हुँदैन; उनीहरूलाई समय दिनु, पढाइप्रति उत्साहित गर्नु, असल संस्कार सिकाउनु, अनुशासनमा राख्नु र हरेक प्रयासमा प्रोत्साहन गर्नु पनि अभिभावकको महत्वपूर्ण जिम्मेवारी हो। ❤️

𝗖𝗲𝗹𝗲𝗯𝗿𝗮𝘁𝗶𝗻𝗴 𝗯𝗲𝗮𝘂𝘁𝗶𝗳𝘂𝗹 𝗺𝗶𝗻𝗱𝘀 𝗮𝗻𝗱 𝗯𝗲𝗮𝘂𝘁𝗶𝗳𝘂𝗹 𝗵𝗮𝗻𝗱𝘄𝗿𝗶𝘁𝗶𝗻𝗴✍️Huge congratulations to our talented students who won prizes at t...
15/08/2026

𝗖𝗲𝗹𝗲𝗯𝗿𝗮𝘁𝗶𝗻𝗴 𝗯𝗲𝗮𝘂𝘁𝗶𝗳𝘂𝗹 𝗺𝗶𝗻𝗱𝘀 𝗮𝗻𝗱 𝗯𝗲𝗮𝘂𝘁𝗶𝗳𝘂𝗹 𝗵𝗮𝗻𝗱𝘄𝗿𝗶𝘁𝗶𝗻𝗴✍️

Huge congratulations to our talented students who won prizes at the close of our 𝙃𝙖𝙣𝙙𝙬𝙧𝙞𝙩𝙞𝙣𝙜 𝘿𝙚𝙫𝙚𝙡𝙤𝙥𝙢𝙚𝙣𝙩 𝙒𝙤𝙧𝙠𝙨𝙝𝙤𝙥! A heartfelt thank you to our amazing instructor, dedicated teachers, and enthusiastic participants for making this workshop a grand success. 🏆🎉

𝙾𝚞𝚛 𝙵𝚛𝚒𝚍𝚊𝚢𝚜 𝚊𝚛𝚎 𝚗𝚎𝚟𝚎𝚛 𝚋𝚘𝚛𝚒𝚗𝚐! Here are some glimpses of today's 𝗤𝘂𝗶𝘇 𝗖𝗼𝗺𝗽𝗲𝘁𝗶𝘁𝗶𝗼𝗻  held for Classes 1 to 5. Proud of our ...
14/08/2026

𝙾𝚞𝚛 𝙵𝚛𝚒𝚍𝚊𝚢𝚜 𝚊𝚛𝚎 𝚗𝚎𝚟𝚎𝚛 𝚋𝚘𝚛𝚒𝚗𝚐!

Here are some glimpses of today's 𝗤𝘂𝗶𝘇 𝗖𝗼𝗺𝗽𝗲𝘁𝗶𝘁𝗶𝗼𝗻 held for Classes 1 to 5. Proud of our little champions and their amazing teamwork! 🌟

👏

वातावरण संरक्षणमा साइपालका विद्यार्थीहरूको अग्रसरता! 🌱✨धनगढी उपमहानगरपालिका नगरकार्यपालिकाको कार्यालयद्वारा आयोजित "हरित...
13/08/2026

वातावरण संरक्षणमा साइपालका विद्यार्थीहरूको अग्रसरता! 🌱✨

धनगढी उपमहानगरपालिका नगरकार्यपालिकाको कार्यालयद्वारा आयोजित "हरित समूह (Green Team) लाई अभिमुखीकरण कार्यक्रम" मा हाम्रो विद्यालय साइपाल शिक्षा सदनका विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका छन्।
उक्त कार्यक्रमबाट हाम्रा विद्यार्थीहरूले वातावरणीय दिगोपन, फोहोरमैला व्यवस्थापन र हरियाली प्रवर्द्धनका बारेमा महत्त्वपूर्ण जानकारी तथा व्यावहारिक ज्ञान हासिल गरेका छन्। यस उपयोगी कार्यक्रम आयोजना गरेकोमा धनगढी उपमहानगरपालिकाप्रति हार्दिक आभार व्यक्त गर्दछौं।🌿🪴🌱

किताबी ज्ञानसँगै विद्यार्थीहरूलाई सामाजिक र वातावरणीय उत्तरदायित्व सिकाउन हामी सदैव प्रतिबद्ध छौं।🌱🪴🌿

✨ Learning by Doing! ✨Little hands, big learning! 💛 Our PG kids enjoyed a fun and meaningful clothes-washing and cloth-p...
11/08/2026

✨ Learning by Doing! ✨
Little hands, big learning! 💛 Our PG kids enjoyed a fun and meaningful clothes-washing and cloth-pegging activity today. 🧼👚 Through this hands-on experience, our little learners are developing self-help skills, coordination, confidence, and a sense of responsibility—all while having lots of fun! 🌈😊
Play. Learn. Explore. Grow. 💫

Address

Dhangadhi

Telephone

+97791524153

Website

Alerts

Be the first to know and let us send you an email when Saipal Shikshya Sadan School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Saipal Shikshya Sadan School:

Shortcuts

Share

Category