16/03/2026
लोकसेवा तयारी
public service commission .
लोकसेवा तयारीका लागि दिन रात खटिरहनु भएका तमाम उम्मेदवारहरुका लागि 😊
16/03/2026
14/03/2026
कोशी सहायक पाँचौ ।
Gk
fans
14/03/2026
14/03/2026
कोशी पाँचौ
आज सोधेको प्रश्न पत्र ।
1. नोबेल शान्ती पुरस्कार 2025 ??
#कोशी पाँचौ
11/03/2026
खरिदार 2082
२२८ जनाको भारि संख्यामा संघिय खरिदारको विज्ञापन । तयारीमा जुटौं साथीहरू
समानुपातिक सिट सँख्या बाँडफाँट प्रक्रिया कसरी ?
(१) सदर मतको गणना :
(कुल खसेको मत - बदर मत) = सदर मत,
(२) ३% थ्रेसहोल्ड कटाउने दलहरुले प्राप्त गरेको मत,
(थ्रेसहोल्ड नकटेमा गणना नहुने)
(३) जम्मा थ्रेसहोल्ड कटाउने दलको मत संङ्ख्या ÷ ११०
उदाहरण; प्रतिनिधि सभाको जारी निर्वाचनमा कुल १ करोड ९० लाख मतदाता मध्ये ६५% (करिब १ करोड २४ लाख) निर्वाचन प्रक्रियामा सहभागी भएकोमा करिब ३ % (करिब ३ लाख ७१ हजार) मत बदर भयो भने समानुपातिक निर्वाचनको सिट सँख्या विभाजन कसरी हुन्छ ?
जम्मा खसेको मत = १,२४,००,०००
बदर मत = ३,७१,०००
कुल सदर मत = जम्मा खसेको मत-बदर मत
= १,२४,००,०००- ३,७१,०००
= १,२०,२९,०००
थ्रेसहोल्ड कटाउन आवश्यक मत = ३,६०,८७०
मानौँ,
जम्मा थ्रेसहोल्ड कटाउने दलहरुको मत = १,१०,००,०००
जम्मा समानुपातिक सिट संख्या = ११०
१ सिट प्राप्त गर्न आवश्यक मत = १,१०,००,०००÷११०
= १,००,०००
माथीको गणना अनुसार, थ्रेसहोल्ड कटाउने राजनीतिक दलले कम्तिमा १ लाख मत प्राप्त गरे समानुपातिक तर्फको कम्तिमा १ सिट प्राप्त हुन्छ !
नोट : माथीको हिसाब लगभगमा गणना गरिएकाले सोही अनुसार बुझ्न हुन/
चुनाब पनि सकियो क्रिकेट पनि सकियो अब लागौँ आफ्नो निरन्तर तयारीमा ।
゚viralvideo
27/02/2025
24/02/2025
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Dhangadhi
10900