यो 12 को exam exam जस्तो भएन हौ B***n sir!🙏
सेन्टर किन्ने, चिट चोराउने, सार्न दिने परम्परा यथावत नै छ! यस्तै गर्ने हो भने घरबाटै exam दिए पनि त भइहाल्यो नि किन आउनु पर्यो सेन्टरमा?🙄
यहाँ कसैले आफ्नो duty इमान्दारीले गर्दैन! हरेक कुरामा आफन्तबाद, नातावाद लाग्छ यहाँ! बच्चाहरुलाई चोर्न दिएर तिनीहरूको नजरमा आफूलाई भगवान बनाउनु राम्रो हो कि आफ्नो जिम्मेवारी इमान्दारी पुर्ण तरिकाले निभाउनु राम्रो हो?
एउटा बच्चाले साल भर मिहिनेत गरेर पढेको हुन्छ, तर अर्को बच्चा बिना पढेरै exam मा चोरेर राम्रो marks ल्याएर पास हुन्छ!
शिक्षा प्रति सबैको वितृष्णा बढ्नुको एउटा ठूलो कारण यो पनि हो! मूल्यांकन प्रक्रिया निष्पक्ष र भरपर्दो हुनुपर्यो! नत्र यस्तो शिक्षाको काम छैन!
Dhiraj Sir
Accounting Edutainer & Management Coach
गरिब सामान्य जनतालाई अलि राहत दिनुपर्यो सरकार! कानुनको सत प्रतिशत पालना होस् तर व्यवहारिकता लाई हेरेर!
02/04/2026
Account Theory notes!
English medium!
22/03/2026
Class 12 Account theory (नेपाली medium)
21/03/2026
कक्षा १२ अकाउन्ट
16/02/2026
आज Everest Academy Attariya +2 को कक्षा 10 को नानीबाबुहरुले तयार पारेको Chapter Glimpse!
Creativity ❤️💚
Popularity का आधारमा मात्र candidates नछान्नुस हौ! वैचारिकता, सक्षमता, देशप्रतिको सेवाभाव, विकास प्रतिको दृष्टिकोण, पारिवारिक पृष्ठभूमि, सामाजिक स्थान, ज्ञान, आदि इत्यादि कुरा हरुलाई पनि ध्यान दिनुहोला! समय लाग्ला! हतार नगर्नुस्! 🙏🙏
जय देश!🙏
25/12/2025
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Dhangadhi