Jit Bahadur Auji

Jit Bahadur Auji Ordinary

सुचना ,,सुचना ,,सुचना चौरपाटि गाउँपालिका अन्तरगत  रैगाई परिवारको पारिवारिक भेटघाट तथा सम्मान कार्यक्रम  मुम्बई भारत मा ह...
04/08/2023

सुचना ,,सुचना ,,सुचना
चौरपाटि गाउँपालिका अन्तरगत रैगाई परिवारको पारिवारिक भेटघाट तथा सम्मान कार्यक्रम मुम्बई भारत मा हुने‌ भएकाले चौरपाटि गाउँपालिका का दुनी का सबै समाज सेवि‌ बुद्धिजीवि‌ , विभिन्न संघस्था,आमा,बुबा दाजुभाई‌ र सातै‌ (7)वडा का आमा ,बुबा, दाजु, भाई दिदि बैनी सबैलाई
कार्यक्रम मा उपस्थिति भैदिनु हुन हार्दिक अनुरोध गर्दछु
सम्मानित ब्याक्ती ज्यु हरु

१= राम आउजी _ नेकपा एमाले चौरपाटि गाउँपालिका ईन्चार्ज
२=प्रेम खड्का -नेकपा एमाले चौरपाटि गाउँपालिका पाटि उपाध्यक्ष
३=बिर्केश आउजी -वडा‌ पाटि अध्यक्ष दुनी
४= अर्जुन साउद -नेपाली‌ काङग्रेस वडा सभापति दुनी
५=दिर्ग साउद -छत्रपति‌ बाचकोटि‌ देवता प्रमुख (भरांड्डे ‌)

मिति : 05/08/2023
समय : दिउसो 1बजेदेखि 8बजे सम्म
स्थान : सान्ता क्रुज अकौला बिरि्ज प्रतिरक्षा नगर रेसिडेन्टस् असोसिएशन‌ मा.शिवसेना नगरसेवक सुधार समिति अकौला‌ बिरि्ज पोलिस टेसन‌ का सामने ।।
नोट: चौरपाटि गाउँपालिका का सबै भारत मुम्बईमा बसोबास गर्ने सबैमा जन्ता हरुले उपस्थिती भैदिनु होला धन्यबाद ।।

Address

Sudurpaschim
Dhangadhi

Telephone

+9779844094032

Website

Alerts

Be the first to know and let us send you an email when Jit Bahadur Auji posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Jit Bahadur Auji:

Shortcuts

Share

Category