Shiv Secondary School Dhangadhi 16 Rampur Kailali

Shiv Secondary School Dhangadhi 16 Rampur Kailali Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shiv Secondary School Dhangadhi 16 Rampur Kailali, School, Dhangadhi.

05/12/2023
भाेली अषाढ ४ गते देखि बिद्यालय पुर्ववत समयमा संचालन हुने कुरा जानकारी गराईन्छ।
18/06/2023

भाेली अषाढ ४ गते देखि बिद्यालय पुर्ववत समयमा संचालन हुने कुरा जानकारी गराईन्छ।

जानकारीका लागि ।
10/06/2023

जानकारीका लागि ।

धनगढी उपमहानगर पालिका वडा नं.१६ काे आर्थिक सहयाेग तथा ए.बि.सी.ऐजुकेशन सेन्टर धनगढीकाे आयाेजनामा "बालविवाह तथा लैंगिक हिं...
07/05/2023

धनगढी उपमहानगर पालिका वडा नं.१६ काे आर्थिक सहयाेग तथा ए.बि.सी.ऐजुकेशन सेन्टर धनगढीकाे आयाेजनामा "बालविवाह तथा लैंगिक हिंसा न्युनिकरण सम्बन्धि जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम "राष्ट्रिय मानवअधिकार आयाेग सुदुरपश्चिम कार्यालय धनगढीका प्रमुख हरी प्रसाद ज्ञवाली र सामाजिक अभियन्ता ईन्दु चाैधरी ज्युकाे सहजिकरण एवम वडा नं.१६ का अध्यक्ष रामलाल चाैधरी ज्युकाे अध्यक्षतामा यस बिद्यालयकाे कक्षा ९ र १० मा अध्ययनरत बिद्यार्थीहरूकाे सहभागितामा सम्पन्न । #२०८०/०१/२४ #

जानकारीका लागि !!!
12/03/2023

जानकारीका लागि !!!

20/02/2023
शिव मा.वि.रामपुरमा कक्षा १० मा पढ्ने बिद्यार्थीहरूका अभिभावक ज्युहरू संग अर्धबार्षिक परीक्षाकाे नतिजा विश्लेषण ,SEE परीक...
20/02/2023

शिव मा.वि.रामपुरमा कक्षा १० मा पढ्ने बिद्यार्थीहरूका अभिभावक ज्युहरू संग अर्धबार्षिक परीक्षाकाे नतिजा विश्लेषण ,SEE परीक्षा लाई मध्यनजर गरि पाैष देखि संचालित अतिरिक्त कक्षाकाे समीक्षा सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियाे ।सम्पूर्ण अभिभावक ज्युहरू लाई हार्दिक धन्यवाद ।

जानकारीका लागि........
12/02/2023

जानकारीका लागि........

Address

Dhangadhi

Telephone

+19858421034

Website

Alerts

Be the first to know and let us send you an email when Shiv Secondary School Dhangadhi 16 Rampur Kailali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category