14/05/2026
Admission Open
CTEVT द्वारा शैक्षिक शत्र २०८३/०८४ का लागि लिईने पुर्ण शुल्किय प्रबेश परिक्षामा सहभागी भै सामान्य चिकित्सा (H A) मा अध्ययन गर्न ईच्छुक बिधार्थीहरूले यस पदमा हेल्थ कलेज धनगढी, कैलालीमा यथासिघ्र सम्पर्क गर्नु हुन जानकारी गराईन्छ ।
सम्पर्क नं. 091 -525184, 527184
मो. नं 9848630520; 9840776628
12/05/2026

10/05/2026
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) बाट सम्बन्धन प्राप्त यस पदमा हेल्थ कलेज
धनगढी ४ कैलालीमा डिप्लोमा/प्रमाणपत्र तह सामान्य चिकित्सा HA कार्यक्रम
का लागि भर्ना प्रक्रिया SEE नतिजा प्रकाशनसँगै सुरु हुने जानकारी गराइन्छ।
थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
फोन नं 091 525284. 527184
11/02/2026
School health programme(SHP) at Joshipur, kailali
05/02/2026
यस कलेजका क्याम्पस प्रमुख प्रेक्षा जोशीज्यूलाई सुखद् दाम्पत्य जीवनको कामना !!🙏
30/01/2026
देश र जनताका लागि प्राण आहुति गर्ने वीर शहीदहरु प्रति हार्दिक श्रद्धा सुमन !!
22/01/2026
सरस्वती पुजा 2082 को हार्दीक मङ्गलमामय शुभ कामना
04/12/2025
Welcome programme of HA first year 3rd batch Padma Health College
01/12/2025
1st December world AIDS Day