EMC +2

EMC +2 +2 Hotel Management |
EMC Hotel management
Godawari - 01,Mahendranagar Road , Attariya Kailali
(3)

सहकार्य तथा प्रशिक्षण कार्यक्रमआज सैनिक महाविद्यालय, तेघरी, कैलालीका  House Captain तथा Vice Captain विद्यार्थीहरूलाई EM...
14/08/2026

सहकार्य तथा प्रशिक्षण कार्यक्रम
आज सैनिक महाविद्यालय, तेघरी, कैलालीका House Captain तथा Vice Captain विद्यार्थीहरूलाई EMC +2 Hotel Management College को Restaurant Lab मा Basic Dining Etiquette सम्बन्धी प्रशिक्षण तथा प्रयोगात्मक अभ्यास गराइएको छ। यस सहकार्यका लागि सैनिक महाविद्यालय परिवारप्रति हार्दिक धन्यवाद। कार्यक्रमलाई समन्वय तथा सहजीकरण गर्नुहुने EMC का Chef यज्ञ कुँवर सर प्रति विशेष आभार। साथै कार्यक्रम सफल बनाउन सक्रिय रूपमा सहयोग गर्नुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू तथा सम्पूर्ण EMCIAN परिवार प्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौँ। ❤️🙏

EMC +2 Hotel Management College परिवार ❤️
Admin Head

सैनिक महाविद्यालय, तेघरी, कैलालीमा ६००+ विद्यार्थीहरूमाझ Basic Dining Etiquette Rules सम्बन्धी प्रस्तुतीकरण तथा प्रयोगात...
13/08/2026

सैनिक महाविद्यालय, तेघरी, कैलालीमा ६००+ विद्यार्थीहरूमाझ Basic Dining Etiquette Rules सम्बन्धी प्रस्तुतीकरण तथा प्रयोगात्मक प्रदर्शन कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहकार्य र अवसर प्रदान गर्नुहुने सैनिक महाविद्यालयका व्यवस्थापन प्रमुख तथा प्रमुख सेनानी खिल राना सर, प्राचार्य सिद्धेश्वर भट्ट सर तथा मेजर सविन खत्री ज्युहरू प्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौँ। 🙏
कार्यक्रममा प्रशिक्षण तथा प्रस्तुतीकरणतर्फ महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने हिमांशु भट्ट सर, प्राविधिक पक्ष व्यवस्थापन गर्नुहुने मनोज दाहाल सर तथा प्रयोगात्मक प्रदर्शनमा सक्रिय सहयोग गर्नुहुने EMC +2 का सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू प्रति विशेष धन्यवाद।
सम्पूर्णको सहकार्य, समन्वय र सक्रियताले कार्यक्रमलाई सफल र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

EMC +2 Hotel Management College परिवार ❤️🙏

12/08/2026

1st time he is speaking in front of camera 📸

We are EMCIAN.
Communication builds confidence.Personality creates opportunities.Today, our students are learning both.


12/08/2026

We are EMCIAN.

Communication builds confidence.Personality creates opportunities.Today, our students are learning both.

06/08/2026

We are EMCIAN.
Communication builds confidence.Personality creates opportunities.Today, our students are learning both.

श्रावण १५ - खिर खाने दिनको शुभकामना ❤️
31/07/2026

श्रावण १५ - खिर खाने दिनको शुभकामना ❤️

गुरु बिना ज्ञान अधुरो, ज्ञान बिना जीवन अधुरो !गुरु पूर्णिमा को शुभकामना🙏
29/07/2026

गुरु बिना ज्ञान अधुरो, ज्ञान बिना जीवन अधुरो !
गुरु पूर्णिमा को शुभकामना🙏

28/07/2026

Hotel Management मा सफल career को पहिलो पाइला सही कलेजको छनोटबाट सुरु हुन्छ।
यदि तपाईं पनि Hospitality Industry मा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ भने, EMC +2 Hotel Management College मा आजै सम्पर्क गर्नुहोस्।
📍 अत्तरिया, कैलाली
📞 9865814817 | 9868742691
Admission Open 2083
आजै आफ्नो सिट सुनिश्चित गर्नुहोस्।


Address

Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when EMC +2 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category