08/12/2025
अत्यन्तै दु:खद् र अपत्यारिलो खबरले स्तब्ध बनाएको छ ।
महाेत्तरी , गाैशला न पा वाडा न ८ बेलगाछी भन्टाबारी निवाशी काशी महतो दाजुको निधनले हामी अत्यन्त मर्माहित भएका छौँ।
उहाँको योगदान, आत्मसमर्पण र जनताप्रति समर्पित जीवन सधैँ हाम्रो सम्झनामा रहिरहनेछ।
उहाँप्रति भाबपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ।
शोकाकुल परिवारजनमा गहिरो सम्बेदना प्रकट गर्दछौँ।
ज्ञान सागर स्कूल परिवार