Sungabha Academy

Sungabha Academy Full Fedge English Medium Boarding School. Quality education with play ground. Excellent Science Lab and Projector Room. Swimming and Dance Class Once a Week.

Good Learning Environment. Classes ryn from Play group To Class 10.

18/07/2026

What

18/08/2023

कस्तो शिक्षा ???
Marksheet को अङ्कले विद्यार्थीको Quality देखाउँछ
त्यही पानामा अङ्कसंगै उसले आफ्नो भविष्य लेखाउँछ |

बिहान 7 बजेदेखि राती 7 Tution सम्म
थकाइ मार्ने फुर्सद छैन😌 Homework पनि त छ टन्न ।

बरु किताब डिट्टु सार् , तर नोट बनाउनै पर्छ
Time Utilize गर्न सिक् 😐️
यो Formula त्यो definition
भोलि तँलाइ आउनै पर्छ |

संस्थालाई टन्न कमाउनै छ
जति पढाइ त्यति पैसा आए भो !!
They are nothing more than slaves
अब मजैसंग दलाए भो !!
बाआमालाई नि त इज्जतको सबाल छ
छोराछोरीको Result राम्रो आए भो !!

Exam छ नि 😐️
घुडा धस् 😣 निन्द्रा मार् 😣 रट्न थाल
तेरो भविष्य त पूरा सकियो नत्र !!
चाहे चोर * चाहे सार * जे गर् तर
राम्रो होस् प्रमाणपत्र !!

सुन्
फलाना ढिस्कानाको भन्दा तेरो बढी आउनै पर्छ !!
देसमै बसे सरकारी जागिर नत्र
IELTS PTE गरेर Australia जान पाउनै पर्छ !!

गाउन आउँछ ?? छोड्
नाच्न छोड् 😐️लेख्न छोड् 😐️खेल्न छोड्😐️
त्यसमा भविष्य राम्रो छैन !!
मार्दे आफ्नो कला 😒तेरो Focus पढाइमा हुनपर्छ
यस्ता कला देखाउन पर्दैन !!

Reputation अनि Respect को सबाल छ नि
कोहिले गएर Centre किनिदिन्छ्न !!
कोहि संस्थाबिच भयंकर द्वन्द्व छ
सानो निहुँ मा विद्यार्थीको Paper खोसिदिन्छन !!

नपढी Chill मा बसेको एउटा
घरमा A+ लिएर जान्छ !!
रातभरी पढ्दापनि Exam बिग्रीयो
अर्को पूरा आस मारेर जान्छ !!

समाजमा आफ्नो भन्दा बढी अर्काको चासो
पोख्न नसक्दा मनका हजारौं गुनासो !!
Anxiety र Depression को सिकार हुन पुग्छ उ
I lost everything😫I can't prove myself
छुट्काराकै निम्ति हिंड्छ उ हातमा लिएर पासो !!

न शिक्षा न शिक्षक
न विद्यार्थी न अभिभावक
गलत कोहि छैन यहाँ
Only the worst part is education system
Which gives you everything but no wisdom😌

यहाँ त विद्यालयबाट Just उसले Many Judgements लिएर जान्छ !!
सबै Best हुन त सक्दै सक्दैनन् नि 😵
If one is first, another must be second
यस्तो unhealthy competition को भावना बोकेर जान्छ !!

त्यस्लाइ कमजोर साबित गरे मात्र म बलियो हुनसक्छु !!
अरुलाइ भुइँमा दबाएमात्र मैले आकाश छुनसक्छु !!
कस्तो शिक्षा ???😔

प्रणाली यस्तो दमदार होस्
पढ्ने इच्छा दिलबाट आओस् !!
विद्यार्थीलाई रट्न घोक्न हैन
"शिक्षा👈️" - यसको वास्तविक परिभाषा सिकाओस् !!
उ एउटा विद्यार्थी हो
स्वतन्त्र चरीझै उड्न पाओस् !!
उसलाई ज्ञान,धैर्यता, र जीवनको वास्तविकता सिकाउनु
उ एउटा असल व्यक्तित्व बनोस्
केवल उसले बाटो नबिराओस् !!

उसले जन्मजात बोकेर आएको कला उसले आफैंले चिन्ने छ
His Dream is so big☺️अनि भविष्य कत्ती उज्वल छ
केबल
उसले सबैतिर बाट हौसला पाओस् !!
उसले चारैतिर बाट हौसला पाओस् !!

- दिलिप भट्ट ।

07/11/2022

Be aware to choose sungabha as career

19/02/2020

कपिल जम्कट्टेल धादिङ ०७ फागुन नियमित अध्यापनका साथै रचनात्मक रुपमा विभिन्न अतिरिक्त कार्यकलाप मार्फत शिक्षण

Our class six studentSaroj Gurung
29/01/2020

Our class six student
Saroj Gurung

नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिती धादिङ द्वारा आयोजित प्रथम धादिङ जिल्ला स्तरीय Oyo तेक्वान्दो प्रतियोगिता मा सुनगा...
27/01/2020

नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिती धादिङ द्वारा आयोजित प्रथम धादिङ जिल्ला स्तरीय Oyo तेक्वान्दो प्रतियोगिता मा सुनगाभा एकेडेमी ले ३ स्वर्ण १ रजत पदक र १ कास्य पदक सहित कुल ५ पदक जित्न सफल भएको छ एति छोटो समयमै ५ पदक जित्दा खुसी लागेको Team coach प्रदिप गिरिले बताउँनु भयो ॥

Address

Neelkantha-3 Dhading
Dhading

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 08:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Sungabha Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Sungabha Academy:

Shortcuts

Share

Category