Shree Kalika Basic School

Shree Kalika Basic School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Kalika Basic School, Elementary School, Dhunibeshi, Dhading.

Kalika Basic School is committed to impart career-defining skills through different ICT Lab, Audio vidual class, e-Liibrary etc to make the students capable to face existing challenges in 21st century.

शैक्षिक योजना २०८३ अनुसार -२०८३/०६/०२ शुक्रबारको दिन  विधालयमा बगैंचा निर्माण कार्यक्रम /
26/09/2026

शैक्षिक योजना २०८३ अनुसार -२०८३/०६/०२ शुक्रबारको दिन विधालयमा बगैंचा निर्माण कार्यक्रम /

प्रतिकुल  मौसमको कारण भोलि ९ गते  विधालय बन्द रहने कुरा सम्बन्धित सम्पुर्णमा  जानकारीका लागि  अनुरोध छ  ।
24/09/2026

प्रतिकुल मौसमको कारण भोलि ९ गते विधालय बन्द रहने कुरा सम्बन्धित सम्पुर्णमा जानकारीका लागि अनुरोध छ ।

यस कालिका आ.बि धु.न.पा.०४ लाई बागमती प्रदेश सरकार ,सामाजिक बिकास कार्यालय गजुरी धादिङ मार्फत  आ.ब.२०८२/८३को स्वीकृत वार्...
23/06/2026

यस कालिका आ.बि धु.न.पा.०४ लाई बागमती प्रदेश सरकार ,सामाजिक बिकास कार्यालय गजुरी धादिङ मार्फत आ.ब.२०८२/८३को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत विपदबाट क्षति भएको वाल तथा पुर्बाधार निर्माण शीर्षकमा रु.१००००००/(अक्षरेपी दश लाख मात्र )बजेट बिनियोजित भएकोले उक्त कार्यक्रमको योजना अनुरुप विपद्ले क्षति पुगेको बिधालय घेराबार वरपर मिति २०८३/०३/०७ बाट वाल निर्माण कार्य सम्पन्न भएको छ ।

Students having fun during tiffin time.
22/06/2026

Students having fun during tiffin time.

मिति-२०८३/०३/५-शुक्रबार यस कालिका आ.बि मा अध्यापनरत शिक्षिकाहरु श्री प्र.अ.पुजा ढकाल  तथा श्री प्रीति पुडासैनी लुइँटेलको...
22/06/2026

मिति-२०८३/०३/५-शुक्रबार
यस कालिका आ.बि मा अध्यापनरत शिक्षिकाहरु श्री प्र.अ.पुजा ढकाल तथा श्री प्रीति पुडासैनी लुइँटेलको ब्यक्तिगत सहयोगमा यसै बिधालयका सम्पुर्ण बिद्यार्थीहरुलाई (स्कुल ) जुत्ता वितरण कार्यक्रम /

मिति-२०८३/०२/२२नेपाल सरकार बाट प्राप्त दलित तथा छात्रा छात्रवृत्तिका साथै यस कालिका आ.बि मा अध्यापनरत शिक्षिकाहरु(श्री प...
15/06/2026

मिति-२०८३/०२/२२
नेपाल सरकार बाट प्राप्त दलित तथा छात्रा छात्रवृत्तिका साथै यस कालिका आ.बि मा अध्यापनरत शिक्षिकाहरु(श्री प्र.अ.पुजा ढकाल /श्री प्रीति पुडासैनी लुइँटेल )को ब्यक्तिगत सहयोगमा यसै बिधालयका सम्पुर्ण बिद्यार्थीहरुलाई टाइ बेल्ट र बिपन्न परिवारका पाँच जना भाईबहिनीहरु लाई बिधालय पोशाक वितरण कर्यक्रम सम्पन्न गरियो ।

शैक्षिकसत्र -२०८३बिद्यार्थी भर्ना ,पाठ्यपुस्तक वितरण तथा घरदैलो कार्यक्रमका केही झलकहरु
30/04/2026

शैक्षिकसत्र -२०८३
बिद्यार्थी भर्ना ,पाठ्यपुस्तक वितरण तथा घरदैलो कार्यक्रमका केही झलकहरु

शैक्षिकसत्र २०८२ सालको वार्षिक परीक्षाको नतिजा  प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम-२०८२/१२/२९
14/04/2026

शैक्षिकसत्र २०८२ सालको वार्षिक परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम-२०८२/१२/२९

11/04/2026

शैक्षिकसत्र २०८२सालको वार्षिक परीक्षाको परीक्षाफल प्रकाशन सम्बन्धी सूचना
यस बिधालयको वार्षिक परीक्षा २०८२ सालको परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम तपशिल बमोजिम राखिएकोले उपस्थितिका लागि सम्पुर्ण बिद्यार्थी भाइबहिनीहरू ,अभिभावक
ज्युहरू र सम्बन्धित सरोकारवालाहरु सबैमा हार्दिक निमन्त्रणा गरिन्छ।
तपशिल
मिति =२०८२/१२/२९गते
समय = ११:00 बजे
स्थान =बिधालय प्राङ्गण

शुक्रबार बिधालय हाता भित्रको सरसफाई कार्यक्रम
20/12/2025

शुक्रबार
बिधालय हाता भित्रको सरसफाई कार्यक्रम

Address

Dhunibeshi
Dhading
4

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+9779851248448

Alerts

Be the first to know and let us send you an email when Shree Kalika Basic School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share