07/04/2023
राइजिङ स्टार ईङ्लिस बाेर्डिङ स्कुल चराैंदी ,धादिङमा शैक्षिक वर्ष २०८० काे लागि कक्षा नर्सरी देखि कक्षा ९ सम्म भर्ना खुलेकाे सम्पुर्ण अभिभावक ज्युहरुमा सहर्ष जानकारी गराउदछाैं।यही चैत मसान्त भित्रमा भर्ना हुने विधार्थीहरुलाई भर्ना शुल्कमा विशेष छुटकाे व्यवस्था गरिएकाे पनि सुचित गरिन्छ।