14/09/2022
बाल दिबसको सबैमा शुभ कामना ।
शैक्षिक
14/09/2022
बाल दिबसको सबैमा शुभ कामना ।
11/09/2022
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशका चार हजारभन्दा बढी विद्यालयको कार्यसम्पादन परीक्षण गर्दा धादिङ जिल्लाका १२७ विद्यालय मध्ये ज्वालामुखी गाउँ पालिका वडा न. ७ मा अबस्थित साल्बास मा वि. ले सबै भन्दा उच्च ८०.०२ अंक ल्याएर प्रथम भएको छ । त्यस्तै गरी यस पालिकाको अन्य विद्यालयहरुमा श्री शमिभञ्ज्याङ् मा. बि. -८ औ,
श्री बालादेबि मा.बि. -१० औ,
श्री भुबनेश्वरी मा.बि. - १५ औ,
श्री सुनखानी मा.बि. - १७ औ,
श्री ठुलोचौर मा.बि. -१८ औ, स्थान मा छ्न् ।
सम्पूर्ण विद्यालयहरुलाई हार्दिक बधाई ।
07/03/2020
श्रद्धा सुमन्😣
22/02/2020
आज १३ औं पुण्यतिथी
30/01/2020
05/01/2020
08/09/2019
शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको सबैमा शुभकामना ।
14/08/2019
प्रथम त्रैमासिक परीक्षा २०७६, कार्यतालिका
29/07/2019
शिक्षा र ब्यबस्थापन संकायमा कक्षा ११ मा भर्ना खुल्यो।
29/06/2019
जननेता मदन भण्डारीको ६८ औं जन्मदिनको अबसरमा आयोजित जिल्ला स्तरिय मा बि तहको बक्तृत्वकला प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल भएकोमा कक्षा १० का छात्र अनिश इटनीलाइ बधाइ!
10/06/2019
प्रतिनिधि सभाका सदस्य श्री खेम प्रसाद लोहनी ज्यूलाइ बिद्यालयको तर्फ बाट सम्मान गरियो ।
२०७६/०२/२७