25/12/2023
यस आधारशीला पाठशालाका संस्थापक अध्यक्ष श्री देबीप्रसाद अधिकारीका पूजनीय पिता रोमनाथ अधिकारीको आज ९१ वर्षको उमेरमा भएको देहावसानको खबरले मर्माहत बनाएकाे छ। दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शाेक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दछौं ।
आधारशीला पाठशाला परिवार