Chehara Coop Nepal

Chehara Coop Nepal

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chehara Coop Nepal, Nalang Model Academy, Dhading.

Photos from Chehara Coop Nepal's post 20/08/2023

११औ दिनको पुन्य तिथिः
हार्दिक श्रद्धाञ्जली 🙏
शिक्षामा नविनतम आयामहरु अपरिहार्य छ, शैक्षिक रुपान्तरण, शैक्षिक प्रवर्धनमा सामुहिक प्रयास र नेतृत्वको आवश्यकता छ भन्ने मुल मर्मका साथ पर्यटन मार्फत नेपाल प्रवेश गर्नु भई ग्रामिण भेगमा आशाका किरणहरु फैलाउन अतुलनीय योगदान पु¥याउनु भएका आदरणीय व्यक्तित्व श्री जोन यिअर्ली सरको मिति २०८० श्रावण २५ गते बिहिवार विहान भएको निधन प्रति हामी स्तब्ध भएका छौ ।
यस दुखद घडीमा शोक सन्तप्त परिवारजन प्रति गहिरो समावेदना प्रकट गर्दछौ साथै मृत आत्माको चीर शान्तीको कामना गर्दै हार्दिक श्रद्घाञ्जली प्रकट गर्दछौ । अत्यन्त सरल, सहज र शान्तिपुर्ण तवरले उहाँ स्वर्गवास प्रस्थान हुनु भएको छ ।
एउटा अशल अभिभावक, कुसल नेतृत्वकर्ता, बहुआयमिक प्रतिभाका धनी, ग्रामिण भेगमा शिक्षा, खेलकुद, स्वस्थ्य र कृषीमा पु¥याउनु भएको योगदानको उच्च कदर गर्दछौ । जोन बा का ती योजनाहरु, थालनी गरिएका कार्यहरु, र ग्रामिण भेगका जनसमुदायमा शैक्षिक, खेलकुद, र कृषी कार्य मार्फत आर्थिक आयआर्जन गर्न सकिने संभावना र प्रयासहरुलाई साकार पार्न हामी सबैको सामुहिक सहयोग र समन्वयको लागि अग्रसर भई सोही अनुरुपको समन्वय र नेतृत्वको अपेक्षा राखेका छौ ।
बुबाः अर्नेष्ट यिअर्ली
आमाः भेरा यिअर्ली
बहिनीः लेस्ली भोर्सटर यिअर्ली
छोरा छोरीहरुः सुसान, डेभिड , एलिजावेथ र आना ।
जन्म मितिः १९९९ साल फाल्गुण १२ गते ।
महाप्रस्थानः २०८० साल श्रावण २५ गते विहिवार ।

15/01/2023

Machineries and transportation vehicles or aircraft are to be paid more than 250 times taxes while buying than it's prize and profitable cost in Nepal, causing very old vehicles and machineries are to be run otherwise any companies cannot be afforded 😪 or taxation is major factor, so ridiculous !!!

Want your school to be the top-listed School/college in Dhading?

Click here to claim your Sponsored Listing.

Location

Culinary Team

Attire

Address


Nalang Model Academy
Dhading
00977