Ree Gaun Secondary School

Ree Gaun Secondary School The school that is committed to consistent excellence in providing the quality of education.

री गाउँमाध्यममक मिद्यालय स्थापना काल देमिनैभौगोमलक मिकटता र आमथिक अभािमा रुममलदैआफ्ना पाइलाहरु अगामि
बढाउनेसपना देख्दैअगामि बढेको देमिन्छ । यस मिद्यालयको स्थापनाको लामग री गाउँबामसहरुलेमिक्षा पाउन र मदलाउनका
लामग अदम्य साहसहरु बटुल्दैतत्कामलन समयमा सामामिक भािना बटुल्दै, तत्कामलन री गा.मि.स मा मि. स २०१८ मा प्राथममक
मिद्यालयको रुपमा स्थापना गरेको ईमतहास सििमिमदत छ । तत्कामलन समाि एक त परुातनिादी सोचको मथयो भनेअको आमथिक
तथा भौमतक पक्षको संकट मथयो । यस्तो मिषम पररमस्थमतमा पमन मिक्षाको ज्योमत फै लाएर समािलाई सकारात्मक मदिा बोध गनिु
भनेको तत्कामलन समयको अनकुरणीय कायिमभत्र पदिछ । उक्त समयका समाि सेिी एिं बमुििीिीहरुको मिक्षा प्रमतको सद्भािले
नैआि री गाउँमा.मि. समग्र गंगािमनुा ििा नम्बर १ र २ को िैमक्षक धरोहरको रुपमा उमभन सफल भएको छ । हाम्रा पिुििहरुको
योगदानलेगदाि आि री गाउँमा. मि. (प्रा.मि. मन.मा.मि. मा.मि. हुदैउ.मा.मि.) सम्मको मिक्षाको उज्ज्िल ज्योमत छनि सफल
भएको छ । यस मा.मि लेमिमभन्न आरोह अिरोह पार गदैपचासौ बषिगाँठ मनाएर ६० औ िषिगाँठ यसैबषिमनाउनेतरिरमा
छ ।

विषय :जानकारी सम्बन्धमा |       सम्पूर्ण विद्यार्थी ,सरोकारवालाहरु,अभिभावक ज्युहरुमा २२ गते हुने परिक्षा २५ गते र २३ गते...
07/09/2026

विषय :जानकारी सम्बन्धमा |
सम्पूर्ण विद्यार्थी ,सरोकारवालाहरु,अभिभावक ज्युहरुमा २२ गते हुने परिक्षा २५ गते र २३ गतेको परिक्षा २६ गते हुने जानकारी गरिन्छ |@
२२ गते =राष्ट्रिय शोक बिदा
२३ गते=जेन्जि सहिद दिवस

विद्यालयमा आवश्यक पदका लागि विज्ञापन प्रकाशित गरिएको हुँदा इच्छुक योग्य उम्मेदवारहरूले तोकिएको समयभित्र आवेदन दिनुहुन अन...
10/08/2026

विद्यालयमा आवश्यक पदका लागि विज्ञापन प्रकाशित गरिएको हुँदा इच्छुक योग्य उम्मेदवारहरूले तोकिएको समयभित्र आवेदन दिनुहुन अनुरोध छ।

09/08/2026

प्यारा विद्यार्थी भाइबहिनिहरु !!
शिक्षा युवा तथा खेलकुद शाखा को निर्णय र Ree Gaun मा.बि. को वार्षिक कार्यतालिका अनुसार असार २० गतेदेखी साउन २४ गतेसम्मको वर्षे बिदा समाप्त हुंदैछ । साउन २५ गते सोमबारदेखि विद्यालयमा नियमित पठनपाठन हुन्छ । यो बिदामा विषय शिक्षकहरुले दिनुभएको परियोजना कार्य,गृहकार्य सकिसक्नुभयो होला । नसकेको भए पनि सकेसम्म सक्ने कोसिस गरेर भोलि साउन २५ गतेदेखी अनिवार्य रुपमा विद्यालयमा उपस्थित हुनुहुन सबै विद्यार्थीहरुलाई सुचित गरिन्छ । विद्यालय खुलेको पहिलो दिन पढाई हुंदैन होला भनेर अनुपस्थित हुने काम नगर्नु होला । कक्षा नियमित हुन्छ र पढाई सुचारु हुन्छ ।
आदरणीय अभिभावकज्युहरु, तपाईंहरुले भोलि साउन २५ गतेबाट आफ्ना बालबालिकाहरुलाइ नियमित रुपमा विद्यालय पठाउनुहुन अनुरोध छ । कुनै पनि बहाना बनाएर विद्यार्थी अनुपस्थित हुने अवस्था नबनाउनुहुन अनुरोध छ । सातामा जम्मा ५ दिन पढाई हुन्छ , त्यसमाथि पनि विविध बहाना बनाएर अनुपस्थित भएमा विद्यालयले अपेक्षित सिकाइ उपलब्धि हासिल गराउन सक्दैन । शिक्षक,बिद्यार्थी र अभिभावकको समान प्रयास र प्रयत्नबाट मात्र उपयुक्त सिकाइ वातावरण सिर्जना गर्न सकिन्छ । यहाँहरु सबैको सकारात्मक सहयोगको अपेक्षा गरिन्छ ।
Best Regards
Ree Gaun Ma.Vi.

"To whom it may concern"
21/07/2026

"To whom it may concern"

Sorry for late informing! We ‘d like to beg you all .Please Dear students do visit schools administrators for supplement...
23/06/2026

Sorry for late informing!

We ‘d like to beg you all .Please Dear students do visit schools administrators for supplementary exam of grade 12 .Kindly fill up your exam form within jestha 19.

Best Regards,
Ree Gaun Secondary School

NEB 2082 result has been published.Our school has succeed  to pass 82.75% students 😘Huge congratulations to all pupils w...
19/06/2026

NEB 2082 result has been published.Our school has succeed to pass 82.75% students 😘Huge congratulations to all pupils who succeed in NEB 👍👍

02/06/2026

सुचना! सुचना!! सुचना!!

विषय: कक्षा १२ सञ्चालन सम्बन्धमा विद्यार्थी तथा अभिभावकहरूलाई जानकारी

यस विद्यालयमा अध्ययनरत कक्षा १२ का सम्पूर्ण विद्यार्थी तथा अभिभावक महानुभावहरूलाई जानकारी गराइन्छ कि शैक्षिक सत्र २०८३ को कक्षा सञ्चालन नियमित रूपमा मिति २०८३-०२-२० गतेदेखि विद्यालयको निर्धारित समयअनुसार सञ्चालन हुने भएकोले सम्पूर्ण विद्यार्थीहरू अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरिन्छ|

विद्यालय प्रशासन
री गाउ मा.बि.

Address

Gangajamuna-1, Ree
Dhading

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+9779844157100

Alerts

Be the first to know and let us send you an email when Ree Gaun Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Ree Gaun Secondary School:

Shortcuts

Share