29/06/2024
Happy 15 Asar
"One child, one teacher, one book, one pen can change the world."
29/06/2024
Happy 15 Asar
20/03/2024
यस विद्यालयका प्रधानाध्यापक श्री सरोज अधिकारीलाई जन्म दिनको एक भूगोल शुभकामना।
26/02/2024
शैक्षिक भ्रमण २०८०
सूचना
मिति २०८० फाल्गुण १३ गते बिहान ५ बजे पाल्चोक बाट कुलेखानी, दामन जाने भएकोले जान चाहनुहुने पूर्व विद्यार्थी तथा इच्छुक साथीहरुले तल दिइएको मोबाइल नम्बरमा सम्पर्क गरी जान सक्नुहुन्छ र उक्त दिन बिद्यालयको पठनपाठन बन्द रहनेछ ।
सम्पर्क नं ९८४१८९९६३७, ९८४१८५९९०५
14/02/2024
13/02/2024
यस विद्यालयमा कक्षा -५ मा अध्ययनरत छात्रा सजिना भण्डारीको आज परेको जन्मदिनको धेरै धेरै शुभकामना ।🎉🎉🍰🎂
12/02/2024
11/02/2024
यस विद्यालयमा कक्षा -५ मा अध्ययनरत छात्रा एलिसा तामाङको आज परेको जन्मदिनको धेरै धेरै शुभकामना ।🎉🎉🍰🎂
05/02/2024
यस विद्यालयमा कक्षा -१ मा अध्ययनरत छात्र आरूष अधिकारीको आज परेको जन्मदिनको धेरै धेरै शुभकामना ।🎉🎉🍰🎂