27/06/2016
भर्ना खुल्यो ! भर्ना खुल्यो !!भर्ना खुल्यो !!!
CTEVT र नेपाल सरकारबाट मान्यता प्राप्त यस कलेजमा निम्न कार्यक्रममा भर्ना खुलेको जानकारी गराइन्छ।SLC मा जुनसुकै ग्रेडमा उतिर्ण हुनेहरूले समेत फारम भर्न तथा अध्ययन गर्न पाइनेछ।
कार्यक्रमहरू:
1. सि. एम .ए/अ. हे. व
2. सिभिल सब ओभरसिएर
3. कृषि जे. टि. ए
4. भेटेरिनरी जे. टि .ए.
5. मेडिकल ल्याब असिस्टेन्ट
फारम भर्ने अन्तिम मिति:2073/03/30
प्रवेश परीक्षा मिति:2073/04/01
समय:शनिवार विहान 08:00 वजे
School of public health and technical studies,bichbazar
Dhading ph no. :010521049
mobile no. :9863803576, 9849052063
27/06/2016