Lower+ higher mathematics

Lower+ higher mathematics Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lower+ higher mathematics, Education, Dhading.

15/04/2025
बिनि प्रास प्रश्न collection 2081
15/04/2025

बिनि प्रास प्रश्न collection 2081

03/08/2024

🤔viral question ::
1)6 लाई 2 को 1र 2 जोडि भाग गर्दा कति हुन्छ?
6÷ 2(1+2)
=6 ÷2(3)
=6÷6
=1 Ans.

2) 6 लाई 2 ले भाग गरि 1र 2 जोडि गुणन गर्दा कति हुन्छ?
6÷2 ×(1+2)
=6 ÷2×3
=3×3
= 9 Ans.

03/08/2024

Pedagogy विषय लिएर कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूले निम्न माध्यमिक तहको लाइसेन्सको तयारी गर्न सुरु गर्नुहोला। यसको विज्ञापन अर्को महिना अर्थात् भदौमा हुदैछ।

02/08/2024

कक्षा 12 result प्रकाशित भएको छ।।

27/07/2024

"असफलताको अर्थ यो होइन कि तपाई हार्नुभयो, यसको मतलब हो जित अझै भइसकेको छैन ।"
रोबर्ट एच स्कूलर

जन्म दिनको धेरै धेरै शुभकामना सन्तोष सर Happy birthday to you
25/07/2024

जन्म दिनको धेरै धेरै शुभकामना सन्तोष सर
Happy birthday to you

🌹Happy Guru Purnima (Teacher’s Day) to all My Gurus ❤️😘🌻🌷🌹 2081
21/07/2024

🌹Happy Guru Purnima (Teacher’s Day) to all My Gurus ❤️😘🌻🌷🌹 2081

19/07/2024

"आफ्ना दुश्मनहरूलाई माया गर्नुस् । तिनले तपाईंको गल्ती औंल्याइदिन्छन् ।"
--- Benjamin Franklin

Happy married life dost...2081
14/07/2024

Happy married life dost...2081

12/07/2024

दु:खद खबर
नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा बिहान करिव ३:३० बजे माथि बाट आएको लेदो पहिरोले दुईवटा बस त्रिशुली नदीमा झारेको छ। बिरगंज - काठमाडौ चल्ने ( एन्जल बस)मा २४ जना र काठमाडौ - गौर चल्ने (गणपति डिलक्स) मा ४१ जना सवार रहेको प्रारम्भिक जानकारी प्रहरिले दिएको छ। १७ किलोमा ढुंगाले लाग्दा एक बस चालकको घटना स्थलमै ज्यान गएको र थप विवरण आउन बाकी।

Address

Dhading

Telephone

9810350584

Website

Alerts

Be the first to know and let us send you an email when Lower+ higher mathematics posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category