Jwalamukhi Basic school

Jwalamukhi Basic school Education

06/08/2026

Creation Excavator

परियोजना कार्यशैक्षिक प्रदर्शनी ( साना हातहरु, ठुला काम ) मुल्याङन तथा पुरस्कार वितरण ।
06/08/2026

परियोजना कार्य
शैक्षिक प्रदर्शनी ( साना हातहरु, ठुला काम ) मुल्याङन तथा पुरस्कार वितरण ।

05/08/2026

धुनिवेशी नगरपालिका द्वारा दिइएको वर्षे बिदा मिति २०८३-०४-०१ देखि २०८३-०४-२० सम्म रहेको हुनाले भोलि मिति २०८३-०४-२१ गते बिहीबार देखी नियमित रुपमा विद्यालय संचालन तथा पठनपाठन हुने व्यहोरा सम्पूर्ण अभिभावक तथा बिधार्थीहरुमा जानकारी गरिन्छ ।

🤗 खुशी अनुहार 🤗Nepal Rising संस्थाको तर्फबाट आज विद्यालयका सम्पूर्ण बिधार्थीहरु लाई एक जोर सर्ट प्यान्ट, ब्याग, कपडाको ज...
14/07/2026

🤗 खुशी अनुहार 🤗
Nepal Rising संस्थाको तर्फबाट आज विद्यालयका सम्पूर्ण बिधार्थीहरु लाई एक जोर सर्ट प्यान्ट, ब्याग, कपडाको जुत्ता वितरण गर्नु भएकोमा Nepal Rising लाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं । आगामी दिनहरुमा पनि यस्तै किसिमको सहयोगको अपेक्षा गर्दछौं ।
साथै संस्थालाई विद्यालय सम्म जोड्न सहयोग गर्नुहुने वृषेश्वर आ वि का प्रधानाध्यापक विष्णुप्रसाद अर्याल सरलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौं ।

06/07/2026

सुरुवात, सानो हात ठुलो काम ।
सिकाई निरन्तर जारी छ ।

सिकाई निरन्तर जारी छ ।
06/07/2026

सिकाई निरन्तर जारी छ ।

विद्यालय हाता वरिपरि रहेका २० बोट Avocado को विरुवाहरु मलजल तथा गोडमेल गर्दै शिक्षक तथा विधार्थीहरु ।
12/06/2026

विद्यालय हाता वरिपरि रहेका २० बोट Avocado को विरुवाहरु मलजल तथा गोडमेल गर्दै शिक्षक तथा विधार्थीहरु ।

सुरभी फाउण्डेशन ललितपुर द्वारा सम्पूर्ण विधार्थीहरुको लागि स्टेशनरी वितरण कार्यक्रम । सहयोगी मनहरुलाई हार्दिक धन्यवाद ।
10/06/2026

सुरभी फाउण्डेशन ललितपुर द्वारा सम्पूर्ण विधार्थीहरुको लागि स्टेशनरी वितरण कार्यक्रम । सहयोगी मनहरुलाई हार्दिक धन्यवाद ।

छात्रवृत्ती वितरण कार्यक्रम
09/06/2026

छात्रवृत्ती वितरण कार्यक्रम

05/06/2026

आज June 5, विश्व वातावरण दिवस- विश्व वातावरण दिवस 2026 को नारा -"Inspired by nature. For climate. For our future."अर्थात "हाम्रो भविस्य, हाम्रो जलवायु सबै प्रकृति प्रेरित छ ।”
वनदेवी सामुदायिक वन उपभोक्ता समुहद्वारा आयोजना गरिएको वृहत वृक्षरोपण कार्यक्रममा विद्यालय तथा बिधार्थीहरुको जनचेतनामुलक Play Card सहितको सहभागिता ।

Address

Khanikhola
Dhading
22334455

Telephone

9841716068

Website

Alerts

Be the first to know and let us send you an email when Jwalamukhi Basic school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category