Shuvatara English Boarding School

Shuvatara English Boarding School It is an organization, developed to spread eduation in rural area, to produce skilled manpower, to develop inner capacities of the students n more other

बिगत लामो समयदेखि यस शुभतारा बाेर्डिङ स्कुलमा सहयात्रीका रूपमा रही आजबाट  बिदाइ हुनलाग्नु भएका श्री कोमल चौधरी,दिनेश चौध...
14/02/2022

बिगत लामो समयदेखि यस शुभतारा बाेर्डिङ स्कुलमा सहयात्रीका रूपमा रही आजबाट बिदाइ हुनलाग्नु भएका श्री कोमल चौधरी,दिनेश चौधरी सरलाई भारी मनका साथ बिदाइ गर्नुपरे पनि वहाँहरूका आगामी दिनहरू सुखद र उज्ज्वलमय रहून् भन्ने कामना गर्दछाैं !!!

05/02/2022

भोली मिति २०७८/१०/२३ गतेका दिन सरस्वती पुजाको अवसरमा साना बाबुनानीहरूलाई अक्षराम्भको पनि कार्यक्रम रहेको हुँदा सम्पूर्ण अभिभावक , विद्यार्थी तथा शुभेच्छुक ज्युहरुलाई हार्दिक निमन्त्रणा गर्दछौ ।

मिति २०७८/१०/१८ गते हाम्रा विद्यार्थी भाईबहिनिहरुलाई Covid -19 बिरुद्ध मोडर्ना खोप लगाउने कार्यक्रम सम्पन्न भएको छ । खोप...
02/02/2022

मिति २०७८/१०/१८ गते हाम्रा विद्यार्थी भाईबहिनिहरुलाई Covid -19 बिरुद्ध मोडर्ना खोप लगाउने कार्यक्रम सम्पन्न भएको छ । खोप लगाई सहयोग गर्नुहुने गढवा गा.पा. स्वास्थ्य शाखा प्रमुख श्री कैलाश चौधरी ज्यु लगायत सम्पूर्ण स्वास्थ्य कर्मि तथा शिक्षक शिक्षिका ज्यु हरूलाई हार्दिक धन्यवाद ।।।

29/01/2022

यस विद्यालयमा अध्यनरत १२ देखी १७ वर्ष सम्मका सम्पूर्ण विद्यार्थी भाईबहिनिहरुलाई मिति २०७८/१०/१८ गते मंगलबारका दिन बिहान १० बजेदेखि ५ बजे सम्म आफ्नै विद्यालयमा Covid-19 रोग विरुद्ध मोडर्ना खोप पहिलो मात्रा लगाउन स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई विद्यालय पोशाकमा अनिवार्य उपस्थितिकालागि जानकारि गराईन्छ ।

हार्दिक बधाई !!!   प्याब्सन दाङको  १५औ अधिबेशन बाट सह सचिव जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा यस शुभतारा मा. वि. गढ...
29/12/2021

हार्दिक बधाई !!!
प्याब्सन दाङको १५औ अधिबेशन बाट सह सचिव जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा यस शुभतारा मा. वि. गढवाका प्रिन्सिपल आदरणीय श्री बिकास रजौरे सर लगायत अध्यक्ष सहितका सम्पुर्ण पदाधिकारी ज्यूहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

Heartiest congratulations to Sharada Thapa of standard - 10  for winning 2nd position in secondary level Speech Competit...
07/12/2021

Heartiest congratulations to Sharada Thapa of standard - 10 for winning 2nd position in secondary level Speech Competition conducted by Gadhawa Rural Municipality held on 2078-08-21 @ Janata Secondary School.....

Our page has now reached to 10 countries🙏🙏.  We request you all to like and follow our page so that u can get regular up...
07/12/2021

Our page has now reached to 10 countries🙏🙏. We request you all to like and follow our page so that u can get regular updates related to all the activities. Also we are very thankful to our audience for their regular query and necessary suggestions.

यस विद्यालयका शिक्षक श्री अविन कार्कीलाई सूपूत्र लाभ भएकोेमा विद्यालय परिवारको तर्फवाट हार्दिक बधाई ज्ञापन गर्दछौ।
04/12/2021

यस विद्यालयका शिक्षक श्री अविन कार्कीलाई सूपूत्र लाभ भएकोेमा विद्यालय परिवारको तर्फवाट हार्दिक बधाई ज्ञापन गर्दछौ।

यस विद्यालयका शिक्षक श्री प्रेम  प्रकाश पाण्डेलाई सूपूत्रि लाभ भएकोेमा विद्यालय परिवारको तर्फवाट हार्दिक बधाई ज्ञापन गर्...
21/11/2021

यस विद्यालयका शिक्षक श्री प्रेम प्रकाश पाण्डेलाई सूपूत्रि लाभ भएकोेमा विद्यालय परिवारको तर्फवाट हार्दिक बधाई ज्ञापन गर्दछौ ।

21/11/2021

Conducting Quiz Contest as Friday Programme...

19/11/2021
29/10/2021

आज विद्यालयमा शुक्रवारीय कार्यक्रम अन्तर्गत लिइएको तिहार विशेष भैलो नाच प्रतियोगितामा कैद गरिएका केही झलकहरू....जसमा अनिशा रजौरे समूह प्रथम , निशा चौधरी समूह दोस्रो , हेमन्ता थापा समूह तेश्रो तथा आयुष्मा चौधरी समूह सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए । विजेता सम्पूर्ण भाइबहिनीहरूलाई हार्दिक बधाई तथा सहभागी सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै शुभदीपावली तथा छठपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं !!!!

Address

Dang District

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 14:30
Sunday 09:00 - 17:00

Telephone

082410028

Website

Alerts

Be the first to know and let us send you an email when Shuvatara English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category