Children Heaven English Boarding School Tulsipur 17 Manpur,Dang

Children Heaven English Boarding School Tulsipur 17 Manpur,Dang STUDENT IS OUR GOAL AND FUTURE

07/04/2024

Happy new year 2081
Children Heaven English Boarding School Family Tulsipur 17 Manpur Dang.

12/07/2023
चिल्ड्रेन हेवन अङ्ग्रेजी माध्यमिक विद्यालय तुलसीपुर १७ मानपुर दाङमा नयाँ ब्यबस्थापन सहित भर्ना सिमित कक्षाहरुमा मात्र रह...
29/04/2023

चिल्ड्रेन हेवन अङ्ग्रेजी माध्यमिक विद्यालय तुलसीपुर १७ मानपुर दाङमा नयाँ ब्यबस्थापन सहित भर्ना सिमित कक्षाहरुमा मात्र रहेकाे जानकारी गराउदछु ।

Teachers wanted in Children Heaven School,  Manpur Dang
25/04/2023

Teachers wanted in Children Heaven School, Manpur Dang

16/04/2023

चिल्ड्रेन हेवन वाेर्डिङ स्कुल तुलसीपुर १७ मानपुर दाङमा शैक्षिकसत्र २०८० का लागि भर्ना खुलेको कुरा सबै सबैलाई जानकारी गराउदछाैँ ।भर्ना २०८०बैशाख ३ गतेदेखि कक्षा सञ्चालन बैशाख ६ देखि हुने जानकारी गराउदछाैँ।

Admission Open
12/04/2023

Admission Open

आज मिति २०७९-१२-०३ गते कक्षा ९  का भाइबहिनी हरुले १० का भाइबहिनीहरुलाइ बिदाई गरेका छन बिदाई भै गयका भाइबहिनहरु लाई उज्ज्...
17/03/2023

आज मिति २०७९-१२-०३ गते कक्षा ९ का भाइबहिनी हरुले १० का भाइबहिनीहरुलाइ बिदाई गरेका छन बिदाई भै गयका भाइबहिनहरु लाई उज्ज्वल भबिस्य को कामना गर्दछु । र आउदै गरेको SEE मा उत्कृष्ट नतिजा ल्याउनु शुभकामना छ।

08/10/2022

सूचना । सूचना ।। सूचना ।।। उपराेक्त सम्बन्धमा हाम्रो विद्यालय कार्तिक १४ गते देखि पठनपाठन हुने भनि पत्राचार भैसकेको अवस्थामा अब स्थानीय परिवेशलाई मध्येनजर राखेर (यश विजाैरी क्षेत्रका) सम्पूर्ण विद्यालय खुल्ने अवस्थामा हाम्राे विद्यालयकाे पठनपाठन पनि यहि असाेज २५ गते मंगलवार देखि खुल्ने कुराकाे सूचना जानकारी गराउन चाहन्छु l

साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण ५६आै अन्तर्राष्ट्रिय साक्षरता दिवस एवं राष्ट्रिय शिक्षा दिवस २०७९, पठन सीप प्रतियोगित...
08/09/2022

साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण
५६आै अन्तर्राष्ट्रिय साक्षरता दिवस एवं राष्ट्रिय शिक्षा दिवस २०७९, पठन सीप प्रतियोगिता तथा सम्मान कार्यक्रमकाे अवसरमा तुलसीपुर उप- महानगरद्वारा अाज मिति २०७९ भाद्र २३ गते हाम्राे स्कुल चिल्ड्रेन हेवन स्कुल तुलसीपुर १७ मानपुर दाङबाट उत्कृष्ट नतिजा ल्याउन सफल सुप्रिया चाैधरी (३.९०) र पवित्रा कुमारी वली (३.९०) लाई सम्मान गरेकाे छ । स्कुलकाे तर्फबाट र मेराे तर्फबाट बधाइ तथा उत्तराेत्तर प्रगतिकाे शुभकामना छ।

Address

Manpur
Dang District

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 14:00
Sunday 09:00 - 16:00

Telephone

+97782690613

Website

Alerts

Be the first to know and let us send you an email when Children Heaven English Boarding School Tulsipur 17 Manpur,Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category