15/09/2022
Method of agriculture extension को group method भित्र पर्ने farmers days को बारेमा जानकारी दिइएको छ ।
Hope it may be fruitful for dear aspirants
कृषक दिवस ।। Farmer's day celebration in Nepal ।। Agriculture Revolution
This video is for educational purpose. I hope this video is useful for you and you liked it. Press the thumbs up button and subscribe us for more videos. Com...
30/06/2022
जामुन र यसका फाइदाहरु
झट्ट हेर्दा अंगुर जस्तो देखिने यो फल नेपाल का अधिकांश ठाउँमा जामुन भनेर प्रसिद्ध छ ! यो फल आफैमा स्वादिष्ट अनि मौसमी फल हो !स्वास्थ को हिसाब ले पनि अतिनै लाभदाहिक मानिन्छ . 😋
यसका फाइदाहरु
जामुनको बोक्राको २ ग्राम चूर्ण र एक चम्चा मह एक गिलास दूधमा मिसाएर पिउँदा रगतमासी ठीक हुन्छ।
- जामुनको पाकेको फल पत्थरी भएकाहरूका लागि उपयोगी मानिन्छ।
- जामुनको फल खाँदा हृदयको धड्कन सामान्य रहन्छ।
- जामुनको फलले रगतमा भएको विकार ठीक गर्छ। छालामा देखिने घाउखटिरा बिसेक पार्छ।
- जामुनको पातको खरानीले दाँत माझ्ने हो भने दाँत तथा गिजा दुवे बलिया हुन्छन्।
- १ सय ग्राम जामुनको जरापिसेर २ सय ५० ग्राम पानीमा घोलेर छान्ने अनि त्यसमा मिस्री मिसाएर बिहान-बेलुका खाली पेटमा खाँदा मधुमेहका रोगीहरूलाई लाभ मिल्छ।
- जामुनको कलिलो पातको २० ग्राम रसमा सख्खर मिसाएर दिनमा ३ पटक खाँदा पाइल्स रोगीलाई फाइदा गर्छ !
नोट : हाम्रो जगलमा र घरवरिपरि यस्ता थुप्रै औषधीय गुणहरुले भरिपूर्ण जडिबुटी छन्, त्यसको समुचित प्रयोगले हाम्रो स्वास्थ्यको रक्षा गर्न सकिनुका साथै अनावश्यक खर्चबाट आफुलाई बचाउन सकिनेछ ।
स्रोत: सामाजिक सन्जाल/ सज्जन पुरुस।
30/06/2022
१९ औं राष्ट्रिय धान दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा हाम्रा विद्यार्थीहरु रमाउँदै❤️
28/01/2022
Thanks RONB ❤️ for supporting youths activities on agriculture.
Proud of our students sangam,binod , sunit keep going guys🔥💚💚
Good Initiation: Students of Bsc. Ag visiting the houses of different farmers in Dang as part of agricultural survey and provided them advices and suggestions regarding the diseases and pests that affect the agricultural crops. This is a great example of using theoretical knowledge in practical life. ❤
Pic. Janak Chhetri
26/07/2021
Hlo everyone,4th sem student of our PTC Dibya Rana have taken participate in agri poem competition,If you like it then do like and share 😊
Your's like and share would be highly appreciated 🙇♀️
26/04/2021
Admission Open for BSc Ag
29/03/2021
यस क्याम्पसका चौँथो ब्याजका छात्र प्रवेश पण्डित को रारा भ्रमण पश्चातको निकै राम्रो लेख, काँडै काँडा बिचको गुलाफ: रारा। निरन्तर कलम चलि नै रहोस। शुभकामना।
https://m.facebook.com/story.php?story_fbid=2830646957173279&id=100006840061278
काँडै काँडा बीचको गुलाफ : रारा
नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध रारा ताल नेपालको कर्णाली प्रदेशको मुगु जिल्लामा समुद्र सतहबाट २९७२ मिटरको उचा.....
06/03/2021
विद्यार्थीको समस्यालाई मध्यनजर गर्दै अब पृथु टेक्निकल कलेज लमहि दाङ्, को BSc Agriculture आबेदन फाराम दाङ्, चितवन अनि काठमाण्डौ मात्र हैन देशका बिभिन्न ठाउबाट पनि फर्म भर्ने सुबिधा उपलब्ध छ ।
1. Kathmandu- Kiran Timilsina, Sachit Rijal (9843496541,9845522125)
2. Chitwan- Gokul Kandel , Suraj Gaire, Madan Rana(9845671648,9846626297,9847349030)
3. Dhading- Jeevan Upreti (9843341554)
4. Butwal- Rajesh Kunwar, Bimal Regmi(9849073502,9844797106)
5. Kapilbastu- Chiranjibi Puri(9866916584)
6. Dang- Ransingh Rana(9844979662)
7. Gulmi- Bibek Gywali(9844762596)
8. Pokhara- Babita Neupane, Nabin K C(9843836768, 9806555858)
9. Jhapa- Prabesh Karki( 9862762680)
10. Janakpur- Gaurav Thakur(98661445170)
A leading private college for agriculture
05/03/2021
Admission open for 2021/2022
A Leading private college for agriculture and animal science in Nepal.
We believe in quality education. Lets see our outstanding results and choose us for your successful career
15/01/2021
Congratulations to our dear students for being enrolled in IAAS , TU
Wish you all the best for your upcoming future.
👉️ Anjila Adhikari- Msc. Aquaculture
👉️ Sagar Chapagain- Msc. Aquaculture
14/01/2021
Congratulations to our dear students for being enrolled in IAAS , TU ☺️
Wish you all the best for your upcoming future.
👉️ Manisha Dumre- Plant Pathology
👉️ Prabin Chaudhary- Soil Science
👉️ Nabin KC- Soil Science