23/08/2026
बधाई छ !
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from भिक्टोरिया एकाडेमी प्रा.लि तुलसीपुर दाङ, Education, Tulsipur, Dang, Dang District.
भिक्टोरिया एकाडेमीमा लोकसेवा सम्बन्धि सम्पुर्ण विषयहरु - ना.सु, खरिदार ,महिला विकाश निरिक्षण शिक्षक लाईसेन्सका , कृषि तथा भेटेरिनरी ,जे.टी , जे.टी.ए ,सिभिल इन्जिनियर ,बैंकिङ कक्षा / वन रक्षक ,कोरियण तथा जापानिज भाषा हरु पढाइन्छ । 9857864063/9847964063
23/08/2026
बधाई छ !
भीम राना जिज्ञासु सरबाट लोकसेवा आयोग खरिदार / नासु /महिला विकासको नयाँ कक्षा सुरु 985-7864063
हार्दिक बधाई तथा शुभकामना! 💐
कृषि लोकसेवा को अनलाइन तथा भौतिक तयारी कक्षा लिई मधेस प्रदेश को पाँचौं तहमा तेस्रो स्थान हासिल गर्न सफल राजेश बोहरा लाई हार्दिक बधाई ज्ञापन गर्दछौँ।
तपाईंको यो उत्कृष्ट सफलताको कदर गर्दै आगामी उज्ज्वल भविष्य तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
भिक्टोरिया एकेडेमी परिवार
तुलसीपुर, दाङ
23/08/2026
शिक्षक लाइसेन्स Daily प्रश्न सेट 2083 05 07
23/08/2026
भेटेरिनरी लोकसेवा Daily प्रश्न सेट 2083 05 07
साप्ताहिक नमुना परीक्षाका जेहेन्दार नासु, खरिदार र महिला विकासका परीक्षार्थीहरूलाई पृष्ठपोषण (Feedback) सहित आज एक समारोहका बीच पुरस्कार वितरण गरियो।
22/08/2026
भेटेरिनरी लोकसेवा साप्ताहिक प्रश्न सेट 2083 05 06
22/08/2026
कृषि लोकसेवा साप्ताहिक प्रश्न सेट 2083 05 06
22/08/2026
TSC license साप्ताहिक प्रश्न सेट 2083 05 06
22/08/2026
नासु खरिदार लोकसेवा साप्ताहिक प्रश्न सेट 2083 05 06