29/09/2025
जन दृस्टी आदर्श युबाक्लबले 10 वर्ष अगाडि इ लाइब्रेरी र डिजिटल शाक्षरता अभियानमा अन्तर्गत संचालित कम्प्युटर कक्षा जसबेला नेट को समस्या समाधानको बिषयमा अहिलेको शिक्षा मन्त्री महाबिर पुन सङ फोनमा वार्तालाप भएको थियो। आज 10 वर्ष पछी प्रतेक स्कुलमा अनिवार्य कम्प्युटर शिक्षक व्यवस्था गर्न लगिएको छ। ढिलो भए पनि देशले सहि मन्त्री पाएको छ।
13/07/2018
a very memorable past events of us
12/08/2017
बबई गाउँपालिका -7 दाङ, हीजो रातीको भारी वर्षाको कारण बबई नदिमा आएको बाढीले मठेउरा र ढोलपुर जोड्ने निर्माणाधिन प्रि-स्ट्रेस कंक्रिट ब्रिजमा 4 करोड 85 लाख भन्दा बढिको क्षति पुगेको Lumbini Pappu-YP Joint Venture निर्माण कम्पनीका साइड ईञ्चार्ज सिताराम पोख्रेलले जानकारी दिनुभएको छ। जसमा डेढ करोड पर्ने पावर स्क्रिमिङ मेशिन पनि बाढीले बगाएको छ साथै लेवर क्याम्प, स्टोर क्याम्प, कर्मचारी क्याम्प लगाएत 5 वटा क्याम्प, सिमेन्ट, जेनेरेटर, मिक्स्चर, डिजेल लगाएत लत्ता कपडा र खाद्यन्न सामग्री सबै बाढीले बगाएको छ। । कामदारहरू भने सबै सकुशल रहेको र उनिहरुलाई खान बस्नको व्यवस्था स्थानियले गरेका छन्। दैविक प्रकोपको कारण आफ्नो ठूलो क्षति भएको र उक्त प्रोजेक्ट तोकेको समयमै सफलता पूर्वक सम्पन्न गर्ने पोख्रेलले दाबी गर्नु भएको छ ।
03/07/2017
Please share garera update garau
03/07/2017
Sabai jana update hou share garera update garau
26/06/2017
tapai ko eutaa vote maa yo desh ko vabishya raheko chha
20/06/2017
बबइ गाउपालिका वाड न्ं ७ लाई नमुना वाड बनाउछु - मोहलाल थापा
असार १४ गते हुने दोश्रो चरणको स्थानीय तह निर्बाचनका लागि चुनाबी अभियानलाई दलहरु ले तीब्र पारेका छन् । बबई गाउँपालिकाको वाड नं. ७ मा माओबा...
10/06/2017
नव ज्योती जनता इङ्लीश स्कुल मा अर्जुन दृष्टि अनलाइन पत्रिकाको उद्घाटन -
पश्चिम क्षेत्रमा सञ्चारलाई व्यवस्थीत तथा सञ्चारको हकलाई प्रत्याभूति दिलाउनका लागि बबई गाउँपालिका वडा नं ७ मा आज अर्जुन दृष्टि अनलाइन खबर पत्रिकाको उद्घाटन गरिएको छ । पत्रिकाका सम्पादक एकराज बोहराको अध्यक्षता, बबई गाउँपालिकाका कार्यकारी अधिकृत नोखीराम वलीको प्रमुख आतिथ्यता एवं नेकपा माओवादीका बबई गाउँपालिकाका इञ्चार्ज भिमबहादुर वलीको विशिष्ट आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न गरिएको पत्रिकाका सहसम्पादक रामबहादुर खत्रीले जानकारी दिनुभएको छ । कार्यक्रममा बोल्दै बक्ताहरुले पत्रिकाले कसैको पनि मुख पत्रकोरुपमा काम नगरी स्वतन्त्ररुपमा पत्रीकाको धर्म निभाउनुपर्ने बताउनु भएको थियो । स्वतन्त्र पत्रिकारीतालाई आत्मसात गर्दै स्थानिय धर्म, संस्कार, पर्यटकीय क्षेत्रको संरक्षण एव प्रचारप्रसार गर्न साथै स्थानिय गतिविधीलाई प्रमुख ग्राहयता दिन अनुरोध गर्नुभएको थियो । कार्यक्रममा दाङ जिल्ला तरुण दलका अध्यक्ष टिका घर्ती, नेकपा एमालेका बबई गाउँपालिका वडा नंं ६ का अध्यक्षका उम्मेदवार रामबहादुर डाँगी, वडा नं ७ का अध्यक्षका उम्मेदवार कृष्णप्रसाद चौधरी, नेकपा माओवादीका बबई गाउँपालिका वडा नं ७ का अध्यक्षका उम्मेदवार मोहनलाल थापा, रेडियो हापुरेका टोपबहादुर चौधरी, शब्दशिखा अनलाइन साहित्यीकका प्रमोद धिताल, भानुभक्त माविका प्रअ नेकमान बस्नेत, शिद्धेश्वरी आधारभूत बिद्यालयका विव्यस अध्यक्ष तिलकराम भण्डारी, धनौरी स्वास्थ्य चौकीका अहेव मोहन रावत, वेष्टर्न डेभलपमेन्टका हापुरे शाखाका म्यानेजर छविलाल भण्डारी, नवज्योति इङ्गलिश स्कुलका अध्यक्ष प्रकाश चौधरी, बुद्धीजिवि तथा समाजसेवी कुलबहादुर घर्तीलगायतकाले शुभकामना व्यक्त गर्नु भएको थियो । पत्रिकाका सहसम्पादक रामबहादुर खत्रीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण जगत चौधरीले गर्नुभएको थियो ।।
Image may contain: one or more people, people standing and indoor