Janta secondary school gadhawa

Janta  secondary school gadhawa Janata secondary school was established in 2017 bs. It is located in Gadhawa municipality ward no 7 Gadhawa bazaar.

permanent authority for running secondary level was provided by the government Nepal in 2052 bs.

२०७८/१२/१३गते,अनुशासित खेलाडि विद्यार्थीको लगन र परिश्रम ,स्वयंसेवक विद्यार्थीको सेवा ,शिक्षक कर्मचारीको निरन्तर सहयोग र...
28/03/2022

२०७८/१२/१३गते,
अनुशासित खेलाडि विद्यार्थीको लगन र परिश्रम ,स्वयंसेवक विद्यार्थीको सेवा ,शिक्षक कर्मचारीको निरन्तर सहयोग र समन्वय ,खेल शिक्षक प्रशिक्षक सहित खेल ब्यवस्थापन समितिको निरन्तर लगाव र निस्पक्ष निर्णय ,सुरक्षा निकायको निगरानी ,अतिथी ब्यवस्थापन ,सचिवालय ब्यवस्थापन +खाजा/जलपान ब्यवस्थापन +स्वास्थ्य +स्वंमसेवक परिचालन लगायत गठित कार्यदलका संयोजक सहित सम्पूर्ण सहकर्मी साथिहरुको अतुलनीय योगदान र विद्यालय ब्यवस्थापन समिती /शिक्षक अभिभावकसंघका पदाधिकारीको अभिभावकत्व +परामर्श +निर्देशन को साझा प्रयाशले मात्र विद्यालयले मा.वि.,आ.वि.तर्फको खेलको प्रथम स्थान ग्रहण गरि दोश्रो पटक पनि रास्ट्रपति रनिङ शिल्ड कायम गर्न सफलता प्राप्त गरेकोमा,
प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु भएका सबै महानुभावमा विद्यालय परिवार हार्दिक आभार सहित धन्यवाद प्रकट गर्दछ।
प्रधानाध्यापक ,ज मा वि गढवा,देउखुरी ।

कोरोना खोप दोस्रो डोज सम्बन्धी जानकारी ।यश विद्यालयमा अध्ययन गर्ने सम्पूर्ण 12-17 उमेर समुह का विद्यार्थी ले दोस्रो डोज ...
03/03/2022

कोरोना खोप दोस्रो डोज सम्बन्धी जानकारी ।

यश विद्यालयमा अध्ययन गर्ने सम्पूर्ण 12-17 उमेर समुह का विद्यार्थी ले दोस्रो डोज खोप लगाउन पहिलो खोप लगाएको कार्ड अनिवार्य रुपमा लिईआउन जानकारी गरिन्छ।
स्थान : जनता मावी गढवा।
समय : 2078/11/22 गते बिहान 10 बजे देखि 5 बजे सम्म।
प्रधानाध्यापक

सामुदायिक विद्यालयका विद्यार्थीको विवशता र पठन इच्छाशक्ति ।यिनी र यस्तै आधारविहिन विद्यार्थी वाट शैक्षिक गुणस्तरको खोजी ...
28/02/2022

सामुदायिक विद्यालयका विद्यार्थीको विवशता र पठन इच्छाशक्ति ।

यिनी र यस्तै आधारविहिन विद्यार्थी वाट शैक्षिक गुणस्तरको खोजी गर्नु हाम्रो विवशता ।
यि र यस्ता असहाय वालवालिका लाई केही सहयोग गर्न चाहनुहुन्छ भने इच्छुक दाता महानुभावले जनता माध्यमिक विद्यालय, गढवा ७ गढवामा सम्पर्क राख्नु होला।
तपाइँको सकारात्मक हेराइले विवश वालवालिकामा पुनर्बल प्रदान गर्न सक्छ।

22/02/2022

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासंघका ५१ बुँदे मागलाई कार्यान्वयन गर्ने भएक.....

यश विद्यालय सङ संबंधित सबै स्टाफ र विद्यार्थी मा 2078/11/01 देखि विद्यालयमा पठन पाठन नियमित हुने ब्योहोराको जानकारी गराइ...
12/02/2022

यश विद्यालय सङ संबंधित सबै स्टाफ र विद्यार्थी मा 2078/11/01 देखि विद्यालयमा पठन पाठन नियमित हुने ब्योहोराको जानकारी गराइन्छ। प्रधानाध्यापक

सुचना।             सुचना ।।              सुचना।।।गढवा गा पा बाट प्रकाशित सुचनाको आधारमा हाम्रो यस जनता मा वि गढवा मा अध्...
27/01/2022

सुचना। सुचना ।। सुचना।।।

गढवा गा पा बाट प्रकाशित सुचनाको आधारमा हाम्रो यस जनता मा वि गढवा मा अध्ययनरत १२-१७ उमेरसमुहका सम्पूर्ण विद्यार्थीलाई कोभिड १९ बिरुद्ध खोप कार्यक्रमको आयोजना गरिएको हुदा उक्त कार्यक्रम सफल पार्न निजका अभिभावक ,शैक्षिक तथा समाजिक अगुवा ,जनप्रतिनिधि लगायत शिक्षक कर्मचारीज्युहरुको सत्प्रयासबाट मिति २०७८/१०/१९ गते निर्धारित जनता मा वि गढवा खोप केन्द्रमा सम्वन्धित विद्यार्थी पठाउन आ- आफ्नो निकायबाट सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ ।
साथै उक्त दिन यस विद्यालयमा कार्यरत शिक्षककर्मचारीको अनिबार्य उपस्थितीका लागि जानकारी गरिन्छ ।
प्रधानाध्यापक
जनता मा वि गढवा
२०७८/१०/१३

जोखिम विद्यालयमा मात्र होइन जहाँसुकै भएकोले समुदायस्तरमा पनि सावधानी अपनाउनुपर्छ । बालबालिकाको सुरक्षाका लागि अभिभावकको ...
10/01/2022

जोखिम विद्यालयमा मात्र होइन जहाँसुकै भएकोले समुदायस्तरमा पनि सावधानी अपनाउनुपर्छ । बालबालिकाको सुरक्षाका लागि अभिभावकको असुरक्षित movement नियन्त्रण गर्नु पर्छ तर कसरी ? सबैको ध्यान जाओस ।

Looks of our school nawadays.....
12/12/2021

Looks of our school nawadays.....

Address

Gadhawa
Dang District
22218

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 14:00
Sunday 09:00 - 17:00

Telephone

+9779847828961

Alerts

Be the first to know and let us send you an email when Janta secondary school gadhawa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Janta secondary school gadhawa:

Shortcuts

Share

Category