Janajyoti Vidyamandir Ghorahi,Dang

Janajyoti Vidyamandir Ghorahi,Dang

Share

Qualitatiy education today's necessity.

07/06/2026

भावपूर्ण श्रद्धाञ्जली! दिवङ्गत आत्माको वैकुण्ठ लोकमा बास होस्। शोक सन्तप्त परिवारमा गहिरो समवेदना !

05/06/2026

Happy World Environment Day 2026! 🌱

🌎

29/05/2026

Congratulations to our students Baijanti Thapa, Kabir Chaudhary and Tapas Budha for securing Second Runner-up in WORD SHUFFLE (6-8) organized by PABSON Ghorahi Sub- Metropolitan Committee, Dang on 15th Jestha 2083.


29/05/2026

राष्ट्रिय गणतन्त्र दिवस २०८३ अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना।

28/05/2026

बकर ईद (ईद-उल-अज्हा) को हार्दिक शुभकामना !

22/05/2026

Form भर्ने आज अन्तिम दिन।परिक्षा भोली बिहान ७:३० बाट।

19/05/2026

शैक्षिक गुणस्तर र उत्कृष्टताको पहिचान बनाउन सफल दाङकै प्रतिष्ठित शिक्षण संस्था जनज्योति विद्यामन्दिर, घोराही-१५ मा कक्षा ११ का लागि (विज्ञान तथा व्यवस्थापन सङ्कायमा) नयाँ भर्ना आवेदन खुला भएको सहर्ष जानकारी गराउँदछौँ।

आफ्ना नानीबाबुहरूलाई यस विद्यालयमा भर्ना गराई उनीहरूको सुनिश्चित र उज्ज्वल भविष्यको जग बसाल्न सम्पूर्ण आदरणीय अभिभावकज्यूहरूमा हार्दिक अनुरोध गर्दछौँ।

महत्त्वपूर्ण कार्यक्रम तथा मितिहरू:
- प्रवेश परीक्षा: २०८३/०२/०९ गते, बिहान ७:३० बजे
- नतिजा प्रकाशन: २०८३/०२/०९ गते, बेलुकी ५:०० बजे
- नयाँ भर्ना अभियान: २०८३/०२/१० गतेदेखि २०८३/०२/१६ गतेसम्म
- अभिमुखीकरण कार्यक्रम (Orientation): २०८३/०२/१६ गते, दिउँसो १२:३० बजे

विस्तृत जानकारीका लागि सम्पर्क:
प्रधानाध्यापक: ९८५७८६२५९३
विज्ञान सङ्काय संयोजक: ९८६८७१४८००
व्यवस्थापन सङ्काय संयोजक: ९८४७८२७२७४

प्रधानाध्यापक
जनज्योति विद्यामन्दिर
घोराही-१५, दाङ

19/05/2026
19/05/2026

Form भर्ने अन्तिम दिन ८ गते अनि परिक्षा ९ गते बिहान ७:३० बजे। छुट्ला है!!!!

17/05/2026

आफ्नो सिट छिटो सुरक्षित गर्नुहोस।।आज पनि बिद्यालय खुला रहन्छ।

Want your school to be the top-listed School/college in Dang District?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Janajyoti Road
Dang District
GHORAHI22400

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00