Shree Green Top Boarding school

Shree Green Top Boarding school Knowledge is power

ग्रिनटप बोडिङ स्कुलकाे अभिभावक प्रशिक्षण कार्यक्रम  2076/02/17 र 18 गते ।
02/06/2019

ग्रिनटप बोडिङ स्कुलकाे अभिभावक प्रशिक्षण कार्यक्रम 2076/02/17 र 18 गते ।

02/06/2019
हाम्रो बिधालय ग्रीन टप मा पेसा अध्यन गर्ने बिद्यार्थी द्वारा निर्मित सामग्री @ बधाइ छ सम्पुर्न भाइ भैनी हरु लै। अझै पर्ग...
06/03/2019

हाम्रो बिधालय ग्रीन टप मा पेसा अध्यन गर्ने बिद्यार्थी द्वारा निर्मित सामग्री @ बधाइ छ सम्पुर्न भाइ भैनी हरु लै। अझै पर्गती गर्दे जानु

With school staff
15/02/2019

With school staff

15/02/2019

Green top dance

2075/11/02 gate ko
15/02/2019

2075/11/02 gate ko

02/04/2018
31/12/2016

तलसम्म पढ्नुस Must Read
" यो बिल भनेको के हो आमा ? " 8 वर्षको छोराले
आमासित सोधेछ ।
आमाले सम्झाइन् - " जब हामी कसैसित कुनै सामान लिन्छौ
या काम गराउछौ भने त्यसले सामान या कामको बदलामा
हामीसित पैसा लिन्छ , र हामीलाई त्यो सामान या
कामको सुचि बनाएर दिन्छ , त्यसैलाई हामी " बिल " भन्छौ
।
केटाले कुरो राम्रोसित बुझेछ , राती सुत्नुभन्दा पहिले उसले
आमाको सिरानीको तल एउटा कागज राख्यो , जसमा त्यो
दिन को हिसाब लेखिएको थियो ।
बुवाको लागि पसल बाट सामान ल्याए रु 5
बुवाको लागि पेन किलर बाम ल्याए रु 5
हजुरबुवालाई मालिस गरे रु10
आमालाई चाबी खोजेर दिए रु 10
कुल रु 30
यो केवल आजको बिल हो , यसलाई आज नै भुक्तान
गरिदिनुभयो भने राम्रो हुन्छ , "/
बिहान जब ऊ उठ्दा तब उसको सिरानीको तल रु 30
राखिएको थियो , यसलाई देखेर ऊ धेरै खुशी भयो कि यो
राम्रो काम मिलेछ ।
त्यतिखेरै उसले अर्को कागज पनि त्यही राखिएको देखेछ ,
छिटो - छिटो उठाएर उसले पढ्न शुरु गरेछ , त्यसमा आमाले
लेखेकि थिइन् .......
जन्मदेखि अहिले सम्म को पालनपोषन गरेको -- रु 00
बिरामी पर्दा नसुती - नसुती रातभरी छातीमा टाँसेर
घुमाएको रु00
स्कुल पठाउएको र होमवर्क गराएको -- रु 00
बिहान देखि बेलुका सम्म खुवाएको , पिलाएको , कपडा
सिलाएको र प्रेस गराएको -- रु 00
अधिकतर मागहरु पूरा गर्दै आइरहेको -- रु 00
कुल रु 00
यो अहिले सम्म को पूरा बिल हो , यसलाई भुक्तान गर्न
चाहयौ भने गरिदिनु "/
केटाको आँखा बाट गहभरी आँशु बग्न थाल्यो , सिधा गएर
आमाको खुट्टामा झुकेछ , र मुश्किल ले बोल्यो - " तपाइको
बिल मा त मोल नै लेखिएको छैन आमा , यो त अनमोल छ ,
यसलाई भुक्तान गर्न लायक को धन हामीसित कहिल्यै हुदैन ,
मलाई माफ गरिदिनुस आमा ।
आमाले हाँस्दै उसको आँखा बाट आँसु पुछ्न थालिन्
बच्चाहरुलाई अवस्य पढाउनुस यो मेरो निवेदन हो , चाहे
तपाइको बच्चा आमाबुवा नै किन बनेको नहोस , यो सन्देश
उनिहरुमाझ अवस्य पुर्याइदिनुहोस ।

22/04/2016
18/10/2015

Address

Dang District

Telephone

9857823777

Website

Alerts

Be the first to know and let us send you an email when Shree Green Top Boarding school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Green Top Boarding school:

Shortcuts

Share

Category